आइतबार, कार्तिक २ २០८३
  • आइतबार, कार्तिक २ २០८३
  • October 18 2026
Menu
नवरात्रको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिदै

  बागलुङ, ३१ असोज – नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइन्छ...

म्याग्दीको बेनी सदरमुकाम स्थानान्तरण गर्न मन्त्री महाविर पुनको प्रस्ताव

  बागलुङ, ३१ असोज – सम्भावित जोखिम लाई न्युनिकरण गर्न विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र...

बिहुकोट महोत्सव २०८३ को तयारी तिव्र

  लक्ष्मी परियार बागलुङ, ३० असोज –बागलुङको काँठेखोला गाउँपालिकाको बिहँुमा हुने प्रथम बिहुँकोट महोत्सव २०८३ को तयारी तिव्र पारिएको छ । स्थानिय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवद्र्धन, समृद्ध बिहँुकोटको पहिचान भन्ने नाराका साथ बिहुँकोट समाज जापान र जापान समाज बिहुँकोटको आयोजनामा असोज ३१ र कार्तिक १ गते हुने प्रथम बिहुँकोट महोत्सव २०८३ को तयारी तिव्र पारिएको...


नवरात्रको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिदै

  बागलुङ, ३१ असोज – नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको...

विचार/ब्लग

पुरा समाचार
धौलागिरी एफएम संवाददाता, बागलुङ विदेशी पर्यटकको रोजाइमा खोप्रालेक

स्थानीय

पुरा समाचार
नवरात्रको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिदै

  बागलुङ, ३१ असोज – नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको...

म्याग्दीको बेनी सदरमुकाम स्थानान्तरण गर्न मन्त्री महाविर पुनको प्रस्ताव

  बागलुङ, ३१ असोज – सम्भावित जोखिम लाई न्युनिकरण गर्न...

बिहुकोट महोत्सव २०८३ को तयारी तिव्र

  लक्ष्मी परियार बागलुङ, ३० असोज –बागलुङको काँठेखोला गाउँपालिकाको बिहँुमा हुने...

केन्द्र

पुरा समाचार
बागलुङ सहित ६ जिल्लाका २० वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

  बागलुङ, २३ असोज – सरकारले वर्षा, बाढी तथा पहिरोबाट प्रभावित बागलुङ सहित ६ जिल्लाका २० वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई तीन महिनाका लागि...

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

बागलुङ, २० असोज – यस वर्षको दशैँ लगायतका चाडपर्वलाई...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

म्याग्दीको बेनी सदरमुकाम स्थानान्तरण गर्न मन्त्री महाविर पुनको प्रस्ताव

  बागलुङ, ३१ असोज – सम्भावित जोखिम लाई न्युनिकरण गर्न विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको...

बिहुकोट महोत्सव २०८३ को तयारी तिव्र

  लक्ष्मी परियार बागलुङ, ३० असोज –बागलुङको काँठेखोला गाउँपालिकाको बिहँुमा हुने...

मुस्ताङको बागवानी केन्द्र बाट चौबिस लाख बढीको स्याउ बिक्री

बागलुङ, २८ असोज – मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी...

आठौँ बागलुङ महोत्सव अन्तर्गतपुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरी लाई

बागलुङ २१ पुष – बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ । सोमबार बागलुङ नगरपालिका –१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल...

स्वास्थ्य/शिक्षा

पुरा समाचार
आउँदो साउनदेखि ३ महिनासम्म ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गर्ने तयारी

बागलुङ, २६ असार – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले...

नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजारको मृत्यु

बागलुङ १७ जेष्ठ– आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, नेपालसहित...

ग्रामिण क्षेत्रमा बसाईसराई रोक्न मदिरा र गाजाको ब्राण्डिङ गर्दैछौ – मुख्यमन्त्री

बागलुङ ६ जेष्ठ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

बिश्व समाचार

पुरा समाचार
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

बागलुङ, १२ पुस – भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा...

मेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार उच्च

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र...

क्यानडामा आगलागी, हजारौँ मानिस घर छाडेर भागे

बागलुङ, ३० बैशाख – क्यानडामा आगलागीका कारण हजारौँ मानिस...

अन्तरवार्ता

पुरा समाचार
लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । लामो समय निर्माण व्यवसायको क्षेत्रमा सक्रिय आचार्य कोरोना महामारी फैलिएपछि सरकारले देशभर लकडाउन गर्यो । लकडाउनपछि घरमा थुनिएका आचार्यलाई सामाजिक संजालमा...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

रोचक समाचार

पुरा समाचार
भारतविरुद्ध पाकिस्तानद्धारा ४०० किलोमिटर हान्न सक्ने फतेह मिसाइल तैनाथ

बागलुङ, २७ बैशाख–भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले ४०० किलोमिटर हान्न सक्ने आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ। पाकिस्तानको उन्नत फतेहका दुई संस्करण रहेको अलजजिराको रिपोर्टले जनाएको छ। जसलाई फतेह–१ र फतेह–२ भनिन्छ । सैन्य...

शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण हुँदै

कोपीला कँडेल बागलुङ, १६ चैत्र – बागलुङ नगरपालिका वडा नम्वर...

बागलुङ महोत्सव ः १० मिनेटमा नेपाल फनक्कै

संगम घर्तीमगर बागलुङ, पुस १५ – बागलुङ नगरपालिका—५ मालिकाका लक्ष्मीप्रसाद...

कला / साहित्य

पुरा समाचार
नारी साहित्य समाजको पुर्नगठन, अध्यक्षमा शकुन्तला शर्मा

बागलुङ, १७ जेष्ठ – नारी साहित्य समाज बागलुङको अध्यक्षमा...

भारतको श्रृङ्गेरी शारदापीठका पीठाधीश्वर स्वामी शंकराचार्य शालग्राम संग्रहालयमा

  बागलुङ, १५ जेष्ठ – भारतको श्रृङ्गेरी शारदापीठका पीठाधीश्वर जगद्गुरु...

बागलुङ हस्तकला सघंको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत

बागलुङ २ जेठ – बागलुङ हस्तकला सघंको अध्यक्षमा ज्योती...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend