श्री स्वास्थानी व्रत कथा आधारित मौलिक भजन गित सार्वजनिक

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ ३០ २០८१

धौलागिरी एफएम ९८.६ मेगाहर्ज बागलुङले श्री स्वास्थानी व्रत कथा आधारित मौलिक भजन गित तयार पारेको छ ।
बागलुङ नगरपालिका वडा नं. ९, तित्याङमा तयार पारिएको भिडियो धौलागिरी एफएमको अफिसियल युवटुव च्यानलमा सार्वजनिक भएको ।
उक्त भिडियो एफएम कर्मचारी, वडाबासी लगायतको अभिनय, कृष्ण संयोगको छायाङ्कन तथा सम्पन्त र पवन खड्का हस्त निर्देशन गरेका छन् ।
पुरा भिडियो हेर्नुहोस् ।