सुरेन्द्र सलभ

/ प्रकाशित मिति :
सोमबार, भाद्र ११ २០७५

कुनै पहाडीलाई ‘पहाडिया’ भन्दा त्यो व्यक्तिमाथि कस्तो मनोवैज्ञानिक प्रभाव पर्छ भन्ने हामी पटक्कै विचार गर्दैनौँ । त्यस्तै कुनै मधेसीलाई ‘मधेसिया’ भन्दा उसको मनमा कति पीडा हुन्छ भन्नेप्रति हामी कहिल्यै गम्भीर हुँदैनौँ।