शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
भारतको श्रृङ्गेरी शारदापीठका पीठाधीश्वर स्वामी शंकराचार्य शालग्राम संग्रहालयमा

  बागलुङ, १५ जेष्ठ – भारतको श्रृङ्गेरी शारदापीठका पीठाधीश्वर जगद्गुरु स्वामी शंकराचार्य विधुशेखर भारतीले बागलुङ नगरपालिका–४ स्थित शालग्राम संग्रहालयको अवलोकन गर्नुभएको छ...

पुरा पढ्नुहोस
त्रिपुरेश्वर महादेव मन्दिरको ४३ औ वार्षिकोत्सव तथा रथयात्रा सम्पन्न

बागलुङ, १३ जेष्ठ – बागलुङको काठेखोला गाउपालिका – ५ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको ४३ औँ वार्षिकोत्सव तथा रथयात्रा...

पुरा पढ्नुहोस
बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह संकलन सुरु

  बागलुङ, ९ जेष्ठ – पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह संकलन सुरु गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह...

पुरा पढ्नुहोस
डिआइआरडिसीले दियो महिलाहरु लाई दुना टपरी तालिम

बागलुङ, ८ जेष्ठ –बागलुङमा तीन दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । धौलागिरि एकीकृत ग्रामिण बिकास केन्द्र (डिआइआरडिसी) को...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वधार विकास भएको छ – मुख्यमन्त्री

बागलुङ,जेष्ठ ७– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा उल्लेखनिय फड्को मारेको बताउनु भएको छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले...

पुरा पढ्नुहोस
ग्रामिण क्षेत्रमा बसाईसराई रोक्न मदिरा र गाजाको ब्राण्डिङ गर्दैछौ – मुख्यमन्त्री

बागलुङ ६ जेष्ठ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ग्रामीण क्षेत्रका जनतालाई बसाइसराइ रोक्न प्रदेश सरकारले मदिरा र गाजाको व्यवसायिक उत्पादन...

पुरा पढ्नुहोस
मुक्तिहरि राधाकृष्ण मन्दिर गलेश्वरधाममा १ महिने हरि संकिर्तन महोत्सव तथा महायज्ञ

बागलुङ,जेष्ठ ४ – म्याग्दीको बेनि गरपालिका स्थित श्री मुक्तिहरि राधाकृष्ण मन्दिर गलेश्वरधाममा हरिनाम संर्कीतन महोत्सव तथा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ शुरु...

पुरा पढ्नुहोस
जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु ,आठ जना बिरामी

बागलुङ, ४ जेष्ठ – जंगली भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्...

पुरा पढ्नुहोस
बागलुङ हस्तकला सघंको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत

बागलुङ २ जेठ – बागलुङ हस्तकला सघंको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सघंको शनिबार सम्पन्न १६ औ साधारण...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend