शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
म्याग्दी कारागारबाट भागेका ३९ कैदीबन्दी नियन्त्रणमा

बागलुङ, ३१ भदौ –जिल्ला कारागार शाखा म्याग्दीबाट भागेका ३९ जना कैदीबन्दीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी...

पुरा पढ्नुहोस
जिल्ला अदालत बागलुङमा पहिलो पटक महिला न्यायाधीश

बागलुङ, १७ भदौ – जिल्ला अदालत बागलुङले पहिलो पटक महिला न्यायाधीश पाएको छ । जिल्ला अदालत मोरङबाट सरुवा भएर सिता शर्मा...

पुरा पढ्नुहोस
इमेज सहकारीका साना बचतकर्ताको रकम पोखराबाट पनि फिर्ता गर्न सुरु

बागलुङ, १६ भदौ – पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको छ । इमेज...

पुरा पढ्नुहोस
देउराली आधारभुत विद्यालयका विद्यार्थी लाई छात्रवृत्ति वितरण

बागलुङ, १५ भदौ – देउराली आधारभुत विद्यालय ओडारचौर बागलुङमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । स्वर्गिय नन्दप्रसाद नन्दकली शर्मा आचार्य...

पुरा पढ्नुहोस
म्याग्दीमा सुख्खा पहिरो जाँदा दुई मजदुरको मृत्यु, पाँच घाईते

बागलुङ, २ भाद्र – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको...

पुरा पढ्नुहोस
७४ जिल्लाका झण्डै तिनहजार जनामा डेङ्गु संक्रमण

बागलुङ, २९ साउन – एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका...

पुरा पढ्नुहोस
रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर कुडुले फेदीमा अखण्ड हरिनाम संकिर्तन हुने

बागलुङ, २३ साउन – श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुले फेदीमा तिन दिने अखण्ड हरिनाम संकिर्तन हुने भएको छ । स्वामी...

पुरा पढ्नुहोस
उत्कृष्ट सडक निर्माण गर्ने बागलुङ नगरपालिकालाई सम्मान

बागलुङ, २१ साउन –वश्व बैंकको ऋण सहयोगमा नेपाल सरकारबाट प्राप्त अनुदानमा निर्माण भइरहेको सडकको काम उत्कृष्ट भएको भन्दै बागलुङ नगरपालिकालाई सम्मान...

पुरा पढ्नुहोस
साहित्य कुञ्जको पाँचौं श्रृंखला गौरिधाम शिव मन्दिरमा सम्पन्न

बागलुङ, १८ साउन – सार्थक प्रकाशन बागलुङले मासिक रुपमा गर्दै आएको साहित्य कुञ्जको पाँचौं श्रृंखला धार्मिक पर्यटकिय स्थल गौरिधाम शिव मन्दिरमा...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend