शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
अनियमितता छानबिन गर्न माग गर्दै कांग्रेस बागलुङको ज्ञापन पत्र पेस

कोरोना भाईरस संक्रमण सम्बन्धी स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै नेपाली काँग्रेस बागलुङले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ...

पुरा पढ्नुहोस
फोहोर फाल्ने ‘डम्पिङ साइट’ बन्दै चिप्लेटी बसपार्कको भिर

बागलुङ नगरपालिका–३ मा रहेको चिप्लेटी बसपार्कको भिरमा जथाभावी फोहोर फाल्दा प्रदुषित बनेको छ । बसपार्क संचालनमा आएको वर्षाै बितिसक्दा पनि त्यस आसपासको...

पुरा पढ्नुहोस
४ युवाले कोरोना भाईरसलाई जितेर घर फर्के

लागिरि अस्पताल भर्ना भएको १५ दिनमा बागलुङका चार युवाले कोरोना जितेर घर फर्केका छन् । बुधबार अस्पतालबाट डिस्चार्ज हुनेहरुमा बडिगाड गाउँपालिका वडा...

पुरा पढ्नुहोस
बागलुङ बजारमा कृषि बजार केन्द्रको शुरुवात

कोरोनाको कहरबीच बागलुङ नगरपालिकाले मंगलबारदेखि कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका ताजा तरकारी बिचौलिया बिना उपभोक्ताले खरिद गर्न...

पुरा पढ्नुहोस
बागलुङमा पहिलोपटक प्रि–आइसोलेशनमा उपचार थालियो

धौलागिरि अस्पतालमा बनाईएको आईसोलेसन वार्ड भरिएपछि बागलुङमा पहिलो पटक कोरोना संक्रमितलाई अस्पताल बाहिर राखेर उपचार शुरु गरिएको छ । आइतबार कोरोना पुष्टि...

पुरा पढ्नुहोस
होटललाई क्वारेन्टाइन बनाउन बागलुङ व्यवसायी तयार

होटल क्वारेन्टाईनमा बस्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्न बागलुङका होटल व्यवसायीहरु तयार भएका छन् । सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको...

पुरा पढ्नुहोस
बिहुँका कृषकलाई भ¥याङ र ब्रस कटर प्रदान

बागलुङको काठेखोला गाउंपालिका वडा नम्बर ६ बिहुंले सुन्तला उत्पादक कृषकलाई शुक्रबार भ¥याङ र ब्रस कटर प्रदान गरेको छ । सुन्ताला खेती र...

पुरा पढ्नुहोस
वडाभित्र ३ ठाउँमा क्वारेन्टाईन निर्माण गर्ने

बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङले कोरोना भाईरस कोभिड–को सम्भावित जोखिमबाट बच्नका लागि वडा भित्र ३ ठाउँमा क्वारेन्टाईन निर्माण गर्ने भएको...

पुरा पढ्नुहोस
आज १३ औं गणतन्त्र दिवस

आज १३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरि देशभर मनाईदै छ । संविधानसभाको पहिलो बैठकले विक्रम संवत २०६५ जेठ १५ गते नेपाललाई...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend