आइतबार, साउन १០ २០८३
  • आइतबार, साउन १០ २០८३
  • July 26 2026
Menu
विष्णुनाथ गौतमको अन्तध्र्वनि नामक कविता संग्रह सार्वजनिक

  बागलुङ, २३ असार – साहित्यकार बिष्णुनाथ गौतमको अन्तध्र्वनि नामक कविता संग्रह सार्वजनिक भएको छ । बिद्यामन्दिर पुस्तकालय साहित्यीक उपसमितिको आयोजनामा शनिबार...

पुरा पढ्नुहोस
बागलुङ हस्तकला सघंद्धारा १० दिने गुडिया बनाउने तालिम शुरु

बागलुङ, ३ असार –बागलुङ हस्तकला सघंको आयोजनामा आईतबारदेखी १० दिने गुडिया बनाउने तालिम शुरु भएको छ । महिलाहरु लाई सिप सिकाई...

पुरा पढ्नुहोस
शालग्राम महोत्सवलाई कालिगण्डकीनदीको चित्कारको स्वरुप दिईने

बागलुङ ८ बैशाख – कालीगण्डकी र शालीग्राम बचाउन बागलुङमा आयोजना गर्न लागिएको शालग्राम महोत्सवलाइ नदीकै चित्कारको स्वरुप दिइने भएको छ । बैसाख...

पुरा पढ्नुहोस
बागलुङमा ५ लाखको विरशाली पन्त स्मृति कोष स्थापना

बागलुङ, ७ बैशाख– नेपाली साहित्यको ईतिहासमा प्राथमिककालिन भक्तिधाराका कवि बागलुङको मुलपानीमा जन्मिएका विरशाली पन्तको स्मृतिमा विरशालीपन्त स्मृति कोष स्थापना गरिएको छ...

पुरा पढ्नुहोस
कुडुलेमा आयोजित शालग्राम महोत्सवको तयारी तिव्र

बागलुङ, ३ बैशाख – बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा यहि बैशाख ११ गते देखी हुन संचालन हुन गईरहेको शालग्राम महोत्सवको तयारी...

पुरा पढ्नुहोस
सामना परिवारद्धारा दलाल ब्यवस्था बिरुद्ध भन्दै जनसांस्कृतिक कार्यक्रम प्रस्तुत

बागलुङ, ९ चैत्र – नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध कलाकारले  बागलुङ बजारमा सांस्कृतिक  कार्यक्रम प्रस्तुत गरेका छन्...

पुरा पढ्नुहोस
ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न उपसमिति गठन

बागलुङ , चैत ३ – कालीका भगवती गुठी ब्यवस्थापन समितिको आयोजनामा यहीँ चैत १३ गतेदेखि १७ गतेसम्म हुने चैतेदशै मेला भब्य...

पुरा पढ्नुहोस
माँ भद्रकाली सेवा समूहद्धारा २ महिला पुरस्कृत

दिल बहादुर थापा बागलुङ, २२ माघ – माँ भद्रकाली सेवा समूहले साहित्य, शिक्षा र समाजसेवामा सक्रिय दुई जना महिलालाई पुरस्कृत र सम्मान...

पुरा पढ्नुहोस
दाङमा कूसुण्डा जातिलाई बेवास्ता, भोट माग्न जादैनन् उम्मेद्वार

बागलुङ, ३० कार्तिक – चुनावी मैदानमा उत्रेका उम्मेदवारबीच दौडधुप छ । मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ। तर, उम्मेदवारहरूले दाङका वनराजाका...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend