शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
आज श्रीकृष्ण जन्माष्टमी श्रद्धा–भक्तिपूर्वक मनाउँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म...

पुरा पढ्नुहोस
मोती सार्थक सम्मान पूर्व सांसद रानालाई

यस वर्षको मोती सार्थक सम्मान बागलुङका पूर्व सांसद क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ । गलकोटमा अन्र्तराष्ट्रिय मुर्तिकला आयोजना गरेर अभुतपूर्व...

पुरा पढ्नुहोस
नेवार समुदायको साँस्कृतिक पर्व ‘गाईजात्रा’ सुरु

नेवार समुदायको साँस्कृतिक पर्व गाईजात्रा सुरु भएको छ । एक वर्षभित्र दिवंगत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि ८ दिनसम्म मनाइने...

पुरा पढ्नुहोस
२ सय ७ औ भानुजयन्ती बागलुङमा पनि मनाईयो

आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २०७ औं भानु जयन्ती बागलुङमा पनि मनाइएको छ । धौलागिरी साहित्य प्रतिष्ठानको आयोजनामा भानु जयन्ती मनाएको हो...

पुरा पढ्नुहोस
साहित्यीक गतिविधी सुस्ताउदै गएको प्रति चिन्ता व्यक्त

जिल्लामा भएका बिभिन्न साहित्यीक सघंसंस्थालाई क्रियाशिल बनाई भाषा कला र साहित्यमा योगदान गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । बागलुङका साहित्यीक संस्थाबारे...

पुरा पढ्नुहोस
ग्रामिण वस्तीमा अन्र्तराष्टिय स्तरको कार्यक्रम हुनु सुखद बिषयः मुख्य मन्त्री गुरुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका स्थित टेउवामा सोमवार देखि अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला शुरु भएको छ । गलकोट नगरपालिका–५ टेउवामा आयोजित कार्यशालाको भव्य समारोहका...

पुरा पढ्नुहोस
धौलागिरी क्षेत्र मै पहिलो पटक ‘लाइभ पेन्टिङ’ हुने

धौलागिरी क्षेत्रमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट (ललीतकला) गु्रप...

पुरा पढ्नुहोस
फागुनमा बागलुङमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला हुने

बागलुङको गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको तयारी तिव्र पारिएको छ । दश विदेशी सहित...

पुरा पढ्नुहोस
साहित्यीक उपसमिति गठन

बिद्यामन्दिर पुस्तकालय बागलुङ्गले साहित्यीक उपसमिति गठन गरेको छ । पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले पुस्तकालयले साहित्यीक गतिविधीलाई अगाडी बढाउने...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend