शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
ढाका बुनाई तालिम सम्पन्न

बागलुङ नगरपालिका १० भकुन्डेमा ढाका बुनाई तालिम सम्पन्न भएको छ । नेपाल लोक कल्याण संघको आयोजना र मिलिजुली महिला समुहको सह आयोजनामा...

पुरा पढ्नुहोस
नेपाल हाइकु अध्ययन केन्द्र (नेहा)गठन

बागलुङ जिल्लामा क्रियाशील हाइकु लेख्ने साहित्यक सर्जकहरूको भेलाले नेपाल हाइकु अध्ययन केन्द्र (नेहा)जिल्ला तदर्थ समिति गठन गरेको छ । छोटो शब्दमा ब्यङ्ग्य...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय मुर्तिकार गलकोटमा तयारी तिव्र

बागलुङको गलकोट नगरपालिका–५, टेउवामा फागुन ५ गतेदेखी हुने अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको लागी तयारी तिब्र पारेको छ । गलकोट कला प्रतिष्ठानले...

पुरा पढ्नुहोस
स्व. अरुण थापा मगर स्मृति सास्कृतिक साझ

स्वर्गिय गायक अरुण थापा मगरको २० औ स्मृति साँझ बागलुुङमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । मुर्चुुङ्गा कलाकार समुुह बागलुुङको आयोजनामा...

पुरा पढ्नुहोस
३ करोड २६ लाख रुपैया बचत

पर्वतको गुप्तेश्वर गुफामा शिब पार्वतीको बिश्वकै अग्लो मुर्ति निर्माण गर्ने उद्देशयले आयोजित महायज्ञमा ३ करोड २६ लाख रुपैया बचत भएको छ...

पुरा पढ्नुहोस
मनोज भण्डारि र रितु थापा मगरको टिपिकल सालैजोमा प्रकाश सपुत र रितु थापा मगरकै बबाल डान्स (हेर्नुस भिडियो सहित)

गायिकामा मात्र नभएर मोडलको रुपमा पनि देखिन थालेकि रितु थापा मगर आजभोलि गितसँगितमा निकै चर्चा पाउन थालेकि छन् । गायिका भनु...

पुरा पढ्नुहोस
विश्व प्रसिद्ध दश भनाईहरु || असंभव भन्ने शब्द मेरो शब्दकोषमा छैन |

विश्व प्रसिद्ध दश भनाईहरु हेर्नको लागि यहाँ क्लिक गर्नुस् । ________________________________________________________________________________________________________________ https://www.youtube.com/watch?v=W0mlUiWUITs ...

पुरा पढ्नुहोस
रितु थापा मगर गायिकामा मात्र नभई नायिकामा पनि फिट……नयाँ लोकदोहोरि रोधि राम्रो…..

दुःखसँग कहिले पनि नडराउने जस्तो सुकै परिस्थितिसँग पनि लड्न सक्ने जति कष्ट परेपनि हासेर सामना गर्दै आएकि एक साहसि गायिका अथवा...

पुरा पढ्नुहोस
बसाइासराइको प्रभाव: पर्वत गाउापालिकाको कार्यक्रम पोखरामा

सामाजिक सुरक्षा सेवा प्रवाह कार्यक्रम अन्तर्गतका अधिकांश सेवाग्राही बसाइा सरेर पोखरा गए पछि पर्वतको महाशिला गाउापालिकाले पोखरामै पुगेर सेवा उपलब्ध गराएको...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend