बुधबार, भाद्र ३१ २០८३
  • बुधबार, भाद्र ३१ २០८३
  • September 16 2026
Menu
अवसर दिन सकियो भने अपांगता भएका नागरिकको जीवनस्तर सुधार हुने

बागलुङ नगरपालिकालाई अपांग बालबालिकाको शिक्षाको क्षेत्रमा नमूना बनाउने योजना र कार्यक्रम ल्याउने सरोकारवालाले बताएका छन् । सबै प्रकारका अपांगता भएका बालबालिकाको शिक्षा,...

पुरा पढ्नुहोस
यातायातको पुरानै भाडा लिन बागलुङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय बागलुङले अन्तर जिल्ला संचालन हुने यातायातको भाडा समायोजन गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठेकले...

पुरा पढ्नुहोस
पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु

कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । लोकमार्गको पर्वत खण्डमा सडक...

पुरा पढ्नुहोस
कोरोना महामारीमा ट्रेड युनियन काँग्रेसको भुमिका अन्तरक्रिया सम्पन्न

नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको आयोजनामा मंगलवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ माहामारीमा ट्रेड युनियन काग्रेसको भुमिका...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ गलकोटको अध्यक्षमा मनोज कुमार थापा चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको साझा संगठन राष्ट्रिय युवा संघ गलकोटको भेला शनिबार सम्पन्न भएको छ । भेलाले मनोज कुमार थापा...

पुरा पढ्नुहोस
जनता समाजवादी पार्टीको भेला बलेवामा

जनता समाजवादी पार्टी बागलुङ नगरपालिका वडा नं १२ को भेला शुक्रवार सम्पन्न भएको छ । प्रशिक्षणसहित सम्पन्न भेलाले हेमबहादुर केसीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
स्वर्गिय गौचनको स्मृतिमा श्रद्धाञ्जली सभा

धौलागिरीको पहिलो हस्तलिखित पत्रिका सहि बाटोका सम्पादक स्वर्गिय ओमकार प्रसाद गौचनको निधन प्रति नेपाल पत्रकार महासघंले दुख ब्यक्त गरेको छ । महासघंले...

पुरा पढ्नुहोस
पर्वतको हिलेखोला–कार्किनेटा सडकको काम तिव्र गतिमा

पर्वत जिल्लाको फलेवास नगरपालिकाको प्रमुख नाकाको रुपमा रहेको हिलेखोला कार्किनेटा सडकको काम तिव्र गतिमा अघि बढेको छ । प्रदेश सरकारले पूर्वाधार विकास...

पुरा पढ्नुहोस
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बागलुङमा शुरु

लैंगिक हिसाँ बिरुद्धको १६ दिने अभियान बागलुङमा पनि बुधवारदेखी शुरु हुने भएको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend