सोमबार, साउन ११ २០८३
  • सोमबार, साउन ११ २០८३
  • July 27 2026
Menu
उपाध्याय स्मृती कोषबाट दुई विद्यार्थी पुरस्कृत

स्वर्गीय टंकनाथ लिलावती उपाध्याय स्मृती सेवा कोषबाट बागलुङका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको छ । उपाध्यायका छोरा पुनम शर्मा एवं उहाको...

पुरा पढ्नुहोस
फ्रेब्रुवरी महिना भर आयोडिनयुत नुनको प्रयोग बारे जानकारी

साल्ट टे«डिङ कर्पोरेशन बागलुङले फ्रेब्रुवरी महिना भर आयोडिनयुतm नुनको प्रयोग विधिबाट हुने फाइदाहरुका बारेमा विभिन्न स्थानहरुमा प्रचार प्रसार तथा जनचेतना मूलक...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि शिक्षक पहिलो जिम्मेवारः सांसद डा. पाठक

बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित नुनथला माविको ६४औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । बार्षिकोत्सव मुल समारोहमा बोल्दैै प्रतिनिधिसभा सांसद...

पुरा पढ्नुहोस
स्वयंसेवक शिक्षक हुन चाहनेका लागि शिक्षा मन्त्रालयले आवेदन खुलायो

स्वयंसेवक शिक्षक हुन चाहनेका लागि शिक्षा मन्त्रालयले आवेदन खुलाएको छ । सामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्ने गरी शिक्षण...

पुरा पढ्नुहोस
जनकल्याण माविमा चार कोठे पक्की भवन

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा स्थित जनकल्याण माविमा चार काठे पक्की विद्यालय भवन निर्माण गरिएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाई बागलुङ,...

पुरा पढ्नुहोस
अमृत आदर्श मा.विमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

जिल्ला ट्राफिक कार्यालय बागलुङले बागलुङ नगरपालिका ३ स्थित अमृत आदर्श माध्यमिक बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो सहरीकरण र...

पुरा पढ्नुहोस
पर्वत अस्पतालमा मानसिक रोगको उपचार सुविधा विस्तार

पर्वतको एक मात्र सरकारी अस्पतालको उपचार सुविधा विस्तार गर्न थालेको छ । अस्पतालले मानसिक रोगको उपचार सेवा पनि सुुरु गरेको छ ।...

पुरा पढ्नुहोस
एकै गाउँका आठ महिलामा क्यान्सरका लक्षण !

बागलुङको जैमिनी नगरपालिका–७ जैदीका एकै गाउँका आठ महिलामा पाठेघरको क्यान्सर लक्षण भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङ र जैमिनी नगरपालिकाले संयुक्त रुपमा...

पुरा पढ्नुहोस
त्रिदिवसीय कार्यक्रम सहित भैरवको ६५ औँ वार्षिकोत्सव मनाईयो

बागलुङ नगरपालिका–१० भकुण्डे स्थित भैरव माविको ६५ औँ वार्षिकोत्सव त्रिदिवसीय कार्यक्रम सहित मनाईएको छ । वार्षिकोत्सव मुल समारोहको उद्घाटन पछि बोल्दै गण्डकी...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend