सोमबार, साउन ११ २០८३
  • सोमबार, साउन ११ २០८३
  • July 27 2026
Menu
न्यु एभरेष्ट एकेडेमिको १४ औ बार्षिकोत्सव सम्पन्न

बागलुङ नगरपालिका १ रामरेखा स्थित न्यु एभरेष्ट एकेडेमि बागलुङको १४ औ बार्षिकोत्सव आइतवार सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमका साथ यहि फागुन...

पुरा पढ्नुहोस
सिगाना मावि र शिवालय आधारभूत विद्यालयको वार्षिकोत्सव

बागलुङ नगरपालिका–९ को तित्याङ्ग स्थित सिगाना माविको ६६औँ वार्षिकोत्सवको तेस्रो दिन शनिबार विविध प्रतियोगीता सम्पन्न भएका छन् । वार्षिकोत्सवको तेस्रो दिन अन्तर...

पुरा पढ्नुहोस
अमर आदर्श वार्षिकोत्वसः हाजिरी जवाफमा एभरेष्ट, नृत्यमा अमर आदर्श

बागलुङको अमर आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा फ्युचर ब्राईटर बोर्डिङ स्कुल र शिक्षक नृत्य प्रतियोगीतामा...

पुरा पढ्नुहोस
न्यु एभरेष्टको वार्षिकोत्सव सुरु

बागलुङको न्यु एभरेष्ट एकेमडेमीले विविध कार्यक्रम सहित १४ औँ वार्षिकोत्सव मनाउन सुरु गरेको छ । बार्षिकोत्सवको पहिलो दिन अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता...

पुरा पढ्नुहोस
मृगौलाको क्यान्सर रोगवाट पिडित परियारलाई आर्थिक अभाव

आर्थिक रुपमा विपन्न जैमिनि नगरपालिका वडा नं. ५ बिनामारेका ५७ वर्षिय मिठे परियार विगत एक महिनादेखि मृगौलाको क्यान्सर रोगवाट पिडित बन्नु...

पुरा पढ्नुहोस
भकुण्डेका विभिन्न विद्यालयमा स्विटर तथा टोपी बितरण

बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेमा प्रावि तहमा अध्यनरत बिद्यार्थीहरुलाई स्विटर र टोपी बितरण गरिएको छ । आर्थिक बर्ष २०७६\०७७ को समावेसी...

पुरा पढ्नुहोस
पर्वतको जलजला गाउँपालिकाकोे आफ्नै एम्वुलेन्स सेवा संचालन

पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस...

पुरा पढ्नुहोस
पूर्ण खोपबाट बागलुङका २३ प्रतिशत बालबालिका बञ्चित

बागलुङमा २३ प्रतिशत बालबालिका पुर्ण खोपबाट बञ्चित भएका छन् । स्वास्थ्य कार्यालय बागलुङले दादुरा–रुबेला खोप अभियानका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको...

पुरा पढ्नुहोस
जैमिनीका सामुदायिक विद्यालयमा सेनेटरी प्याड

बागलुङको जैमिनि नगरपालिकाले स्थानिय सामुदायिक बिद्यालयका छात्राहरुलाई सेनेटरी प्याड बितरण गरेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधी पारित गरेको...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend