सोमबार, भाद्र २९ २០८३
  • सोमबार, भाद्र २९ २០८३
  • September 14 2026
Menu
अर्थतन्त्र सुधार तथा सम्मृद्धि र विकासको लागि बालमैत्री नगर घोषणा कार्य महत्वपुर्णः उपप्रधानमन्त्री सिंह

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागलुङका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिका दोश्रो बालमैत्री नगर घोषणा भएको...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय बिहुकोट समाजको अध्यक्षमा देबिलाल सुवेदी

कोपीला कँडेल, बागलुङ, ७ माघ –अन्तर्राष्ट्रिय बिहुकोट समाजको अध्यक्षमा देबिलाल सुवेदी चयन हुनुभएको छ । बागलुङको बिहुँमा सम्पन्न प्रथम अधिवेशन बाट सुवेदीको...

पुरा पढ्नुहोस
संघियता धान्न नसक्दा मुलकमा व्यापार घाटा बढ्यो – केसी

बागलुङ, ५ माघ – राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले मुलुकले संघियता धान्न नसक्दा व्यापार घाटा बढेर गएको बताउनुभएको छ...

पुरा पढ्नुहोस
काँठेखोलाको धारा माःविमा स्काउटको दिक्षान्त समारोह

  बागलुङ, ३ माघ–बागलुङको काँठेखोला गाँउपालिका ४ तंग्राम स्थित धारा माबिमा एक समारोह विच नेपाल स्काउटको दिक्षान्त समारोह सम्पन्न गरिएको छ । तंग्राम...

पुरा पढ्नुहोस
व्यापार वचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा

बागलुङ, १ माघ – व्यापार वचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा  विविध कार्यक्रमका साथ सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
कपडा तथा फेन्सी व्यावसायी समितिको १५ औ साधारण सभा

बागलुङ, १ माघ – कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङको १५ औ साधारण सभा  सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
स्वतन्त्र भु.पु सैनिक संस्थाको अध्यक्षमा मेजर तेज वहादुर खत्रि

बगलुङ, १ माघ – स्वतन्त्र भु.पु सैनिक संस्थाको साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले...

पुरा पढ्नुहोस
रेडक्रस मालिका उपशाखाको सभापतिमा मातृका प्रसाद आचार्य

बागलुङ, २८ पुस– नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाको सभापतिमा मातृका प्रसाद आचार्य सर्वसम्मत चयन हुनुभएको छ । उपशाखाको १६ औ साधारण...

पुरा पढ्नुहोस
धौलागिरी एफएमका सह–सम्पादक कँडेललाई पुरस्कार

प्रेस सेन्टर नेपाल बागलुङमा स्थापना भएको भक्तजगकुमारी पत्रकारिता पुरस्कार कोषबाट यस बर्षको पत्रकारीता पुरस्कार धौलागिरी एफएमका सह–सम्पादक कोपिला कँडेललाई प्रदान गरिएको...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend