मंगलबार, कार्तिक ११ २០८३
  • मंगलबार, कार्तिक ११ २០८३
  • October 27 2026
Menu
बागलुङ सहित ६ जिल्लाका २० वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

  बागलुङ, २३ असोज – सरकारले वर्षा, बाढी तथा पहिरोबाट प्रभावित बागलुङ सहित ६ जिल्लाका २० वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

पुरा पढ्नुहोस
बागलुङको निसिखोला बाट ७ थान भरुवा बन्दु्क नियन्त्रणमा

बागलुङ, २१ असोज – प्रहरीले बागलुङको निसीखोला स्थित सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटिएका ७ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ...

पुरा पढ्नुहोस
दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

बागलुङ, २० असोज – यस वर्षको दशैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला...

पुरा पढ्नुहोस
बागलुङमा माटोको ढिस्कोले पुरिएर २जनाको मृत्यु, १ गम्भिर घाईते

बागलुङ, १९ असोज –पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नति गर्ने क्रममा खसेको माटोको ढिस्कोमा पुरिएर २ जनाको ज्यान गएको छ भने...

पुरा पढ्नुहोस
बागलुङका बाढीपहिरो पीडितलाई एनआरएनएको १२ लाखको राहत

बागलुङ, १८ असोज – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बागलुङको निसीखोला र ताराखोलाका बाढीपहिरो पीडितलाई १२ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग...

पुरा पढ्नुहोस
यसवर्षको सोह्रश्राद्धमा कागबेनी सुनसान

  बागलुङ, १६ असोज – सोह्रश्राद्ध सुरु भएसँगै पितृतर्पण गर्न दैनिक हजारौँको सङ्ख्यामा तीर्थालुको भिड लाग्ने गरेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा...

पुरा पढ्नुहोस
बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको पहिरोले कालीगण्डकी कोरिडोर सडकको बागलुङ खण्ड छ दिनदेखि ठप्प छ । निरन्तरको वर्षाले...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

महाअष्टमीमा श्रीरङ्ग वेङ्कटेश मुक्तिनारायण मन्दिरमा दुई सय बढी कन्याको पूजन

बागलुङ, २ कार्तिक – बडादसैँ अन्तर्गत महाअष्टमीको अवसरमा बागलुङ...

नवरात्रको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिदै

  बागलुङ, ३१ असोज – नवरात्रको सातौँ दिन आज दशैँ...

म्याग्दीको बेनी सदरमुकाम स्थानान्तरण गर्न मन्त्री महाविर पुनको प्रस्ताव

  बागलुङ, ३१ असोज – सम्भावित जोखिम लाई न्युनिकरण गर्न...

बिहुकोट महोत्सव २०८३ को तयारी तिव्र

  लक्ष्मी परियार बागलुङ, ३० असोज –बागलुङको काँठेखोला गाउँपालिकाको बिहँुमा हुने...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend