सोमबार, भाद्र २९ २០८३
  • सोमबार, भाद्र २९ २០८३
  • September 14 2026
Menu
म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित

बागलुङ, ३० असोज – जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी प्रमुख बन्नुभएको छ । ६८...

पुरा पढ्नुहोस
गलकोटको दुदिलाभाटीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन

  बागलुङ, २९ असोज – बागलुङको गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा निर्मित गल्कोटकै लामो झोलुङ्गे पुल उद्घाटन गरिएको छ । दुदिलाभाटीको...

पुरा पढ्नुहोस
बागलुङलाई धार्मिक पर्यटनको हब बनाऔं मन्त्री—थापा

नारायण रिजाल बागलुङ २९ असोज गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले बागलुङलाई धार्मिक पर्यटकिय क्षेत्रको हवको रुपमा...

पुरा पढ्नुहोस
बागलुङमा साल्ट्र टे«डिङ कर्पोरेशन द्धारा सुपथ मुल्य पसल संचालनमा,चिनी भने दशै पछि पाईने

कोपीला कँडेल बागलुङ, २८ असोज – साल्ट्र टे«डिङ कर्पोरेशन लिमिटेड बागलुङ डिपो कार्यालयले बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि सुपथ मुल्य पसल संचालनमा...

पुरा पढ्नुहोस
घटस्थापनाको पहिलो दिन बागलुङ कालिका मन्दिरमा भक्तजनको बाक्लो उपस्थिती

बागलुङ, २८ असोज – दसैंको पहिलो दिन आइतबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजनले पुजाआजा गरेका छन् ।...

पुरा पढ्नुहोस
तिन महिनामा २ हेलिकप्टर दुर्घटना भएपछि मनाङ एअरको उडान अनुमती पत्र निलम्वन

बागलुङ, २७ असोज – नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ । पछिल्लो ३ महिनामा...

पुरा पढ्नुहोस
बागलुङमा बरिष्ठ सई हत्या प्रकरणमा थप १ जना पक्राउ

बागलुङ, २७ असोज – गत साउन ४ गते वरिष्ठ सई उज्वल पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ...

पुरा पढ्नुहोस
बाग्लुङको गलकोट –४ नुवाकोटमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

बागलुङ, २७ असोज – बाग्लुङको गलकोट नगरपालिका–४ नुवाकोटमा गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गएराति गोठमा आगलागी भएको र...

पुरा पढ्नुहोस
गलकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ, २६ असोज – बागलुङ जिल्लाको गलकोट नगरपालिका – ३ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिगत ६ बर्ष...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend