आइतबार, कार्तिक ९ २០८३
  • आइतबार, कार्तिक ९ २០८३
  • October 25 2026
Menu
प्रतिनिधी सभा निर्वाचनका लागि क्षेत्र नम्वर १ मा ११ दल दर्ता

बागलुङ, ६ माघ – आगामि फागुन २१ गते तय भएको प्रतिनिधीसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्वर १ बाट ११ दलले मनोनयन...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै

बागलुङ, ६ माघ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन...

पुरा पढ्नुहोस
मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान

बागलुङ, ३ माघ – शिक्षा सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सुचना निकालेर माध्यमिक...

पुरा पढ्नुहोस
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

बागलुङ,१ माघ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै...

पुरा पढ्नुहोस
बागलुङमा १२ सय ९८ जना निर्वाचन प्रहरी परिचालन हुने

बागलुङ,२९ पुष– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा १ हजार २ सय ९८ जना निर्वाचन प्रहरी...

पुरा पढ्नुहोस
श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मत

कोपीला कँडेल, बागलुङ, २४ पुष – श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालय ब्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मतरुमा निर्वाचित हुनुभएको...

पुरा पढ्नुहोस
आठौ बागलङ महोत्सवमा आठ करोडको कारोबार

बागलुङ, २३ पुष – बागलुङ उद्योग वाणिज्य सङ्घद्धारा आयोजित आठौ बागलङ महोत्सवमा आठ करोड रुपियाँको कारोबार भएको छ । सङ्घका अनुसार...

पुरा पढ्नुहोस
बागलुङमा स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु, ४ सय ४३ बालबालिका लाभान्वित

बागलुङ, २९ अशोज – धौलागिरी आयुर्वेद अस्पताल बागलुङले बुधबार संचालन गरेको स्वर्ण विन्दु प्राशन कार्यक्रम बाट ४ सय ६३ जना बालबालिका...

पुरा पढ्नुहोस
आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

बागलुङ, १५ जेष्ठ–सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा अर्थमन्त्री...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

महाअष्टमीमा श्रीरङ्ग वेङ्कटेश मुक्तिनारायण मन्दिरमा दुई सय बढी कन्याको पूजन

बागलुङ, २ कार्तिक – बडादसैँ अन्तर्गत महाअष्टमीको अवसरमा बागलुङ...

नवरात्रको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिदै

  बागलुङ, ३१ असोज – नवरात्रको सातौँ दिन आज दशैँ...

म्याग्दीको बेनी सदरमुकाम स्थानान्तरण गर्न मन्त्री महाविर पुनको प्रस्ताव

  बागलुङ, ३१ असोज – सम्भावित जोखिम लाई न्युनिकरण गर्न...

बिहुकोट महोत्सव २०८३ को तयारी तिव्र

  लक्ष्मी परियार बागलुङ, ३० असोज –बागलुङको काँठेखोला गाउँपालिकाको बिहँुमा हुने...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend