शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
धवलागिरी गाउँपालिकामा शिक्षक व्यवस्थापन सुरु

म्याग्दीको धवलागिरी गाउँपालिले शिक्षक व्यवस्थापन सुरु गरेको छ । न्यून विद्यार्थी संख्या भएका विद्यालयका शिक्षकलाई नजिकको बढी विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्न...

पुरा पढ्नुहोस
अंचल अस्पतालमा टोकन मेशिन राख्न सहयोग जुट्दै

धौलागिरी अंचल अस्पताल बागलुङले टोकन मेशिन खरिदको लागि आर्थिक संकलन अभियान संकलन गरेको छ । अस्पतालको लाईन व्यवस्थापनमा उपयुक्त मानिने उक्त मेशिन...

पुरा पढ्नुहोस
पर्वत जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने

नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धति अन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यस बर्ष देखि पर्वत जिल्लामा पनि लागु हुने...

पुरा पढ्नुहोस
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाईते

बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित गणेश माध्यमिक विद्यालयमा प्रधानाध्यापक को कुटाइवाट एक बिद्यार्थी घाइते भएका छन् । गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको...

पुरा पढ्नुहोस
प्रतिभा खोज्दै अमर आदर्श

बागलुुङ नगरपालिका स्थित अमर आदर्श बोर्डिङ स्कुलले विद्यार्थीमा भएको प्रतिभा खोज्न थालेको छ । विद्यार्थीहरुले आफुुमा भएको प्रतिभा देखाउने ठाउँ नपाउँदा कलाकारिता...

पुरा पढ्नुहोस
सामुुदायिक विद्यालयमा निशुुल्क पोशाक तथा दिवा खाजा सुरु

बागलुुङको काठेखोला गाउँपालिका ४ तङ्ग्राम स्थित चन्द्र आधारभुुत विद्यालयमा एक व्यक्तिले ६० हजार बरावरको निशुुल्क पोशाक वितरण गर्नुुभएको छ । सन्दर्भ पुुन...

पुरा पढ्नुहोस
मृगौला पिडित विश्वकर्मा बचाउँ अभियान

लामो समय देखि दुवै मृगौला फेल भएर करोडौ रुपैयाँ खर्च गर्दा पनि निको नभए पछि रेशम बहादुुर विश्वकर्मा बचाउ अभियान तथा...

पुरा पढ्नुहोस
मोदी गाउँपालिकाले सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्दै

पर्वत जिल्लाको मोदी गाउँपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममा सुत्केरी...

पुरा पढ्नुहोस
बिद्यालय उच्च जोखिममा, पठन पाठन प्रभावित

निरन्तरको बर्षा संगैको पहिरोको कारण बागलुङको जैमिनी–१० राङखानीमा रहेको जनता प्रथामिक विद्यालय उच्च जोखिममा परेको छ । निरन्तरको बर्षाका कारण बिद्यालय पहिरोको...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend