शनिबार, भाद्र २७ २០८३
  • शनिबार, भाद्र २७ २០८३
  • September 12 2026
Menu
बिषालु च्याउ खाँदा बागलुङमा दुईजना बिरामी

  बागलुङ, १ साउन – जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाको सिरखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका आमा छोरा सिकिस्त बिरामी परेका छन् । जंगली...

पुरा पढ्नुहोस
लम्पी स्किन रोगबाट पर्वतमा ७० पशु मरे

बागलुङ ३१ असार – लम्पी स्किन रोगबाट पर्वत जिल्लामा हालसम्म ७० गाई गोरुको मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा...

पुरा पढ्नुहोस
तरकारीको क्षेत्रफल विस्तार गर्ने ३४ कृषकलाई प्रोत्साहन रकम वितरण

बागलुङ ३० असार – कृषि ज्ञान केन्द्र बागलुङले तरकारी तथा फलफुल उत्पादन गर्ने ३४ जना कृषकलाई प्रोहोत्सान रकम वितरण गरेको छ...

पुरा पढ्नुहोस
२ सय १० औ भानुजयन्ती विविध कार्यक्रम सहित सम्पन्न

  बागलुङ २९ असार – आदिकवी भानुभक्त आचार्यको २ सय १० औ जन्मजयन्ती बागलुङमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ । बिद्यामन्दिर पुस्तकालय...

पुरा पढ्नुहोस
कपडा तथा फेन्सी व्याव्सायीको स्थापना दिवसमा दुईजना लाई सम्मान

बागलुङ, २८ असार – कपडा तथा फेन्सी व्याव्सायी समिति बागलुङले आफ्नो १६ औ स्थापना दिवसका अवसरमा दुईजना लाई सम्मान गरेको छ...

पुरा पढ्नुहोस
राजकीय सम्मानसहित प्रचण्ड पत्नी सिताको अन्त्येष्टि

बागलुङ, २७ असार –नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि...

पुरा पढ्नुहोस
अक्षेते–गलकोट जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु

बागलुङ, २७ असार – मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको अक्षेतेदेखि गलकोट जाने सडकमा सुरुङ निर्माणका लागि प्रारम्भिक चरणका अध्ययन शुरु भएको छ...

पुरा पढ्नुहोस
बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’ भेटियो

  बागलुङ, २७ असार – बागलुङ जिल्लाको ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई...

पुरा पढ्नुहोस
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

बागलुङ, २६ असार – मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend