शनिबार, भाद्र २७ २០८३
  • शनिबार, भाद्र २७ २០८३
  • September 12 2026
Menu
जनता धन विद्यालयमा पुर्व विद्यार्थीद्धारा अक्षयकोष घोषणा

बागलुङ, १४ माघ – बाग्लुङ्ग नगरपालीका वार्ड नम्वर–१४ अवस्थित जनता धन माध्यामिक बिद्यालयमा अध्यनरत पुर्व विद्यार्थीहरुले अक्षयकोष घोषणा गरेका छन् ।जनता...

पुरा पढ्नुहोस
सुन्तलाको प्रबद्र्धन गर्नेगरी सरकारले कार्यक्रम ल्याउनेः मुख्यमन्त्री पाण्डे

पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा शुक्रबार सुन्तला महोत्सव गरिएको छ । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुन्तलाको प्रबद्र्धन गर्नेगरी...

पुरा पढ्नुहोस
कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव फेला

पर्वतस्थित कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
जनतालाई रोजगार बनाउनु पर्नेमा राज्यले भुक्तानी नदिने र कामलाई अड्काउने गरेको टिप्पणी

नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुरगामी योजनामा राज्यको लगानी नभएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु स्तरीय...

पुरा पढ्नुहोस
पर्यटकका लागि खाना र बस्नको व्यवस्थापनमा सुधार

ढोरपाटन शिकार आरक्ष घुम्न आउने पर्यटकका लागि खाना र बस्नको व्यवस्थापनमा सुधार थालिएको छ । स्थानीय युवाहरुको सकृयतामा सञ्चालन भैरहेका होटल...

पुरा पढ्नुहोस
बागलुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाईने

बागलुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाईने भएको छ । एचपिभी खोप अभियानको विषयमा जिल्ला खोप समन्वय समिति...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधार तथा सम्मृद्धि र विकासको लागि बालमैत्री नगर घोषणा कार्य महत्वपुर्णः उपप्रधानमन्त्री सिंह

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागलुङका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिका दोश्रो बालमैत्री नगर घोषणा भएको...

पुरा पढ्नुहोस
बागलुङ नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त घोषणा (फोटो र भिडियोहरु पुरा हेर्नुहोस्)

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा गरिएको छ । नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास विकास मन्त्री प्रकाशमान सिंहले...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय बिहुकोट समाजको अध्यक्षमा देबिलाल सुवेदी

कोपीला कँडेल, बागलुङ, ७ माघ –अन्तर्राष्ट्रिय बिहुकोट समाजको अध्यक्षमा देबिलाल सुवेदी चयन हुनुभएको छ । बागलुङको बिहुँमा सम्पन्न प्रथम अधिवेशन बाट सुवेदीको...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend