शुक्रबार, साउन ८ २០८३
  • शुक्रबार, साउन ८ २០८३
  • July 24 2026
Menu
धनीले बुझ्दै ‘गरिब परिचय पत्र’

ढोरपाटन नगरपालिका ८ बुर्तिबाङ बजारका तमबहादुर बिकको नाम गरिबको सूचीमा छ । यस बजारमा जग्गाको मूल्यनै लाखौ पर्छ । मालपोत कार्यालय...

पुरा पढ्नुहोस
तरकारी व्यवसायबाट धनि भन्दै मुलपानिकी जुना

बागलुङ नगरपालिका–४ की जुना किसानले तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आउनुभएको छ । विगत ४ बर्षदेखि व्यवसायि कृषि पेशामा संलग्न किसानले तरकारी...

पुरा पढ्नुहोस
जीपको ठक्करबाट एक महिला घाईते

नेपाली सेनाको जीपले ठक्कर दिँदा बागलुङ बजारमा एक महिला घाईते हुनुभएको छ । बा २ झ ३२७८ नम्बरको जीपले ठक्कर दिँदा बेनी नगरपालिका–२...

पुरा पढ्नुहोस
पहिलो पटक बागलुङमा दुई वटा मुद्दा

नयाँ मुलुकी ऐन कार्यन्वयमा आए पछि पहिलो पटक बागलुङमा दुई वटा मुद्दा परेका छन् । जिल्ला अदालत बागलुङमा बानपा–८ सिगानाका एक दम्पत्तिको...

पुरा पढ्नुहोस
बाढी पहिरालेले मुहान तथा पाईप बगाउँदा लाखौँको क्षति

बाढी पहिरोले खानेपानीको मुहान तथा पाईप बगाउँदा बागलुङमा लाखौँको क्षति पुगको छ । जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकामा संचालित खानेपानीको मुहान,...

पुरा पढ्नुहोस
औषधि किन्दा उपभोक्ता ठगिदै

धौलागिरी अञ्चल अस्पताल बागलुङबाट फार्मेसीमा निःशुल्क प्राप्त हुने बाहेकका औषधि किन्दा उपभोक्ता ठगिने गरेका छन् । अस्पतालको फार्मेसीले औषधि खरिद गर्दा फिर्ता...

पुरा पढ्नुहोस
बडिगार्डमा जीप दुर्घटना हुँदा चार पाँच घाईत

मध्यपहाडि लोकमार्ग अन्तर्गत बागलुङको वडिगाड गाउँपालिका– २ सक्न्यारमा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएको छ । सक्न्यार फेंदीमा ग १ ज...

पुरा पढ्नुहोस
ढिकीचौरको १०६ घरधुरीमा खानेपानी विस्तार

बानपा–७ ढिकीचौरका १०६ घरमा धारा जडान बागलुङ नगरपालिका–७ ढिकिचौरका एक सय ६ घरमा खानेपानी सेवा विस्तार गरिएको छ । बागलुङ...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend