आइतबार, साउन १០ २០८३
  • आइतबार, साउन १០ २០८३
  • July 26 2026
Menu
बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु

म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण सुरु भएको छ । बेनी नगरपालीका– २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा जाने...

पुरा पढ्नुहोस
‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारी

बागलुङ जिल्लामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरु आवद्ध बागलुङ...

पुरा पढ्नुहोस
तेस्रो सुन्तला उत्सवको तयारी तिब्र गतिमा

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा हुने तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी तिब्र पारिएको छ । गणेश व्यवसायीक कृषि सहकारीको...

पुरा पढ्नुहोस
पर्वतको प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउरालीलाई यसरी बनाईदै छ खुल्ला चिडियाखाना

पर्यटन प्रर्वद्धन र नगर क्षेत्रको पहिचान झल्काउन पर्वतको फलेबास नगरपालिकाले डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ । घना जंगल डहरे लेकमा...

पुरा पढ्नुहोस
घरमा आगलागी हुँदा एक जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउापालिका– ८ लेखानी कादेशमा आगलागीमा परि आइतवार एक युवकको मृत्यु भएको छ । खरले छाएको घरमा आगलागी हुादा कादेशका...

पुरा पढ्नुहोस
बागलुङ जेसिजको कार्यक्रमः ‘उदाउदो जिम्मेवारीका साथ हामी चम्कन्छौ’

बागलुङ जेसिजले नयाँ शैलीबाट ‘हामी उदाउदो जिम्मेवारीका साथ चम्कन्छौ’ भन्ने बिषयमा प्रतियोगितात्मक कार्यक्रम गरेको छ । जिल्ला सदरमुकामका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थी...

पुरा पढ्नुहोस
ढोरपाटनमा भिषण आगलागी, ३० घर जल्यो

  जिल्लाको ढोरपाटन नगरपािलका ९ (ढोर) नविमा आज बिहान भिषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेको छ । रातको करिब दुई...

पुरा पढ्नुहोस
यसरी मनायो धौलागिरी एफएमले १४ औं बार्षिकोत्सव

धौलागिरिको पहिलो बिद्युतीय संचार माध्यम धौलागिरि एफएम स्थापनाको १५औँै बर्षमा प्रवेश गरेको छ । २०६१ साल कार्तिक २७ गतदेखि आफ्नो प्रशारण शुरु...

पुरा पढ्नुहोस
गलकोट नगरका ज्येष्ठ नागरिकलाई चाड मनाउन भत्ता

जिल्लाको गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई चाड पर्व भत्ता बितरण गरेको छ । नगरपालिकाले नगर परिषदबाट तय गरेको नीति तथा कार्यक्रम अनुसार नगरपालिका...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend