आइतबार, साउन १០ २០८३
  • आइतबार, साउन १០ २០८३
  • July 26 2026
Menu
बागलुङमा यस बर्ष सुन्तला उत्पादनमा कमी

बागलुङ जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । विगत वर्षको तुलनामा बागलुङमा खेति गर्ने क्षेत्र बढे पनि त्यसको अनुपातमा सुन्तला...

पुरा पढ्नुहोस
काँठेखोला –२ भीमापोखरा रकेट चुलोयुक्त गाउँ घोषणा

बागलुङ जिल्लाको काँठेखोला–२ भीमापोखरागाउँ बागलुङमा पहिलोपटक रकेट चुलोयुक्त गाउँको रुपमा परिणत भएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुर र उर्जा...

पुरा पढ्नुहोस
चिप्लेटी बसपार्क नगरपालिकालाई हस्तान्तरण

बागलुङ नगरपालिका—३ स्थित चिप्लेटी बसपार्क बागलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बसपार्क व्यवस्थापन समितिले शनिबार बागलुङमा एक कार्यक्रमको आयोजना गरी बसपार्क...

पुरा पढ्नुहोस
कार्यालय प्रमुख तथा पत्रकारहरुवीच भेटघाट

गलुङ जिल्लाका सरकारी कार्यालयहरुले गत महिनाको एक साथ प्रगति बिवरण सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको जिल्ला स्थित...

पुरा पढ्नुहोस
बेनी-जोमसोम सडकमा पहिरोका जोखिम अध्ययन

म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन्...

पुरा पढ्नुहोस
पत्रकार कंडेल र आचार्य कालिका पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिले प्रदान गर्दै आएको कालिका पत्रकारिता पुरस्कार २०७४ बाट बागलुङ जिल्लामा क्रियाशील दुई पत्रकारलाई पुरस्कृत गरिएको छ...

पुरा पढ्नुहोस
भवन अभावमा नगरपालिकाका कर्मचारीलाई काम गर्न समस्या

पर्वतको कुस्मा नगरपालिकाको महिला तथा बालबालिका शाखाको बस्ने कुर्ची र टेबल नहुँदा दुई जना कर्मचारी दिनभर जुन शाखाको कुर्ची खाली छ...

पुरा पढ्नुहोस
क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग

घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजार सहयोग प्राप्त भएको...

पुरा पढ्नुहोस
आइटीफ तेक्वान्दो प्रतियोगिता हुने

बागलुङको निसीखोला गाउापालिका वडा नं.–२ जुग्जाखोलामा आगामी पौष १० र ११ गते प्रथम खुल्ला आमन्त्रण तेक्वाण्दो प्रतियोगिता हुने भएको छ । गोल्डेन...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend