बुधबार, भाद्र २४ २០८३
  • बुधबार, भाद्र २४ २០८३
  • September 9 2026
Menu
ढोरपाटन नगरपालिकाले बाड्यो १ सय ६४ शिक्षक दरबन्दी

बागलुङको ढोरपाटन नगरपालिकाले चालु बर्षको बजेट मार्फत नगरभित्रका दरबन्दी नभएका विद्यालयमा शिक्षक राख्ने निर्णय गरेको छ । नगरपालिकाको आन्तरिक बजेटबाट विभिन्न विद्यालयमा...

पुरा पढ्नुहोस
तीन सय आसी गरिव परिचय पत्र वितरण

बागलुङको काठेखोला गाउँपालिकाले आठ वटा वडाभित्र रहेका ३८० गरिव विपन्न परिवारलाई गरिव परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाले १४९ अति गरिव,...

पुरा पढ्नुहोस
अंचल अस्पताल सुधार गर्न नगरपालिकाद्धारा वार्ता सुरु

धौलागिरी अंचल अस्पताल बागलुङको स्वास्थ्य सेवा सुधारको लागि बागलुङ नगरपालिकाले पहल सुरु गरेको छ । अस्पतालको वास्तविक समस्या पहिचान र समाधानका उपायका...

पुरा पढ्नुहोस
जलविद्युत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६...

पुरा पढ्नुहोस
बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने शिक्षक पुर्पक्षका लागि थुनामा

आफ्नै विद्यालयमा अध्ययरत बालबालिकालाई अप्राकृति मैथुन गराएको आरोपमा पर्वतका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेबास नगरपालिका–र ६ स्थित...

पुरा पढ्नुहोस
पहिरोले चार घर पुरिए, एघार घर जोखिममा

म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा मंगलबार रातीको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन,...

पुरा पढ्नुहोस
गरिबी प्रमाणित गरेको एक हजार कर

पर्वतका स्थानीय तहले गरिबी प्रमाणित गरे वापत चर्का शुल्क असुल गर्न थालेका छन् । विपन्न प्रमाणित गरेबापत पर्वतको महाशिला गाउँपालिकाले १ हजार...

पुरा पढ्नुहोस
बुर्तिबाङ बाढीले रातभार भागाभाग र जाग्राम

बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा बर्षासँगै आएको बाढीका कारण बजारबासी रातभार भागाभाग र जाग्राम बस्न बाध्य भएका छन् । बुर्तिबाङ प्राथमिक...

पुरा पढ्नुहोस
पहिरोमा हराएका सासु बुहारी मृत अवस्थामा फेला

जिल्लाको निसीखोला गाउँपालिकामा निरन्तरको वर्षासँगै आएको पहिरोले राति घरमा सुतिरहेकै अवस्थामा सम्पर्क विहिन भएका दुवै जना बुधवार अपरान्ह मृत अवस्थामा फेला...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend