शहिद दिवसको अवसरमा आयोजना गरिएकाको दोस्रो मेयरकप सुरु (फोटो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

बागलुङमा बिहिबारबाट दोस्रो मेयरकप फुटवल प्रतियोगिता सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटवल संघको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो । प्रस्तुत छ प्रतियोगिताको उद्घाटनपूर्व बागलुङ बजारमा निकालिएको ¥यालीका केही तस्वीरहरु ।

तस्वीरः तारानाथ आचार्य