मैत्रिपुर्ण भलिबलमा रेडक्रस बिजयी

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, जेष्ठ १५ २០७६

पाल रेडक्रस सोर्साइटी बागलुङले मैत्रीपूर्ण भलिबल प्रतियोगीता जितेको छ ।
युवा रेडक्रस सर्कल कोरोना एकेडेमीले आयोजना गरेको रेडक्रस र कोरामा एकेडेमीबीचका भललिबल प्रतियोगीतामा रेडक्रसले ३–० सेटको जित निकालेका थियो । रेडक्रसले २५ –२३ २५–(१ र २५– २२ मा कोरोनालाई पराजित गरेको बताइएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेले बोल्नुभएको थियो ।
युवा रेडक्रस सर्कल कोरोना एकेडेमि कुँडुलेका अध्यक्ष सितल आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधानध्यापक चित्र ब.घर्तिले धन्यवाद मन्तब्य शिक्षक गणेस आचार्य र सिता सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।