आफनै संस्कृती झल्कने गीत, नाच, भेषभूषा तथा झाँकी सहितको रमाईलो (तस्विरहरु)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बिहिबार, पुष १२ २០८០

बागलुङ उद्योग वाणिज्य संघले पौष ११ गते देखि २१ गते सम्म संञ्चालन गरेको सातौँ बागलुङ महोत्सव उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल गर्नुभयो ।
आफनै संस्कृती झल्कने गीत, नाच, भेषभूषा तथा झाँकी सहितको बागलुङ महोत्सवको पहिलो दिन विभिन्न संघसंस्था, शैक्षिक संस्था, समूह लगायत अन्य संस्थाको उपस्थितीमा बजारमा ¥याली निकालिएको थियो । सोही क्रम लिएका तस्विरहरु हेर्नुहोस्ः

भिडियो हेर्नुहोस् ।

फोटोः कृष्ण संयोग/धौलागिरी एफएम