शुक्रबार, साउन ८ २០८३
  • शुक्रबार, साउन ८ २០८३
  • July 24 2026
Menu
प्रथम पञ्चबर्षिय योजना तर्जुमाका लागि सुझाव संकलन

प्रदेश नीति तथा योजना आयोगले प्रथम गण्डकी प्रदेशको पञ्चबर्षिय योजनाका लागि बागलुङमा बिहिवार सुझाव संकलन गरेको छ । आर्थिक विकास र गरिबी...

पुरा पढ्नुहोस
थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको...

पुरा पढ्नुहोस
बसाइासराइको प्रभाव: पर्वत गाउापालिकाको कार्यक्रम पोखरामा

सामाजिक सुरक्षा सेवा प्रवाह कार्यक्रम अन्तर्गतका अधिकांश सेवाग्राही बसाइा सरेर पोखरा गए पछि पर्वतको महाशिला गाउापालिकाले पोखरामै पुगेर सेवा उपलब्ध गराएको...

पुरा पढ्नुहोस
निसीखोलामा खोलाले बगाउादा बालकको मृत्यु

बागलुङ जिल्लाको पश्चिम निसीखोलामा खोलाले बगाउादा एक बालकको ज्यान गएको छ । निसीखोला गाउापालिका–२ धारा टोलका ज्ञान बहादुर घिमिरेका ८ वर्षीय छोरा...

पुरा पढ्नुहोस
एन्फा कपमा सिद्धार्थ र अमर आदर्श च्याम्पियन

एन्फा कप बागलुङ अन्तरविद्यालय फुटबल प्रतियोगितामा सिदार्थ शिक्षा सदन छात्र र अमर आदर्श मावि छात्रातर्फ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend