ट्यालेन्ट अफ धौलागिरीको चौथो चरणमा १५ जना प्रवेश (प्रतियोगीको नामवली सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज २ २០७६

धौलागिरी एफ.एम बागलुङले संचालन गरेको ट्यालेन्ट अफ धौलागिरीको तेस्रो चरणमा १५ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
हालै प्रकाशन भएको नतिजाबाट १५ जना चौथो चरणमा प्रवेश गरेका छन् । चौथो चरणको छनौट असोज ४ गते शनिबार हुने संचालक समिति सदस्य उमाकान्त शर्माले जानकारी दिनुभयो ।
पाँचौ चरणको लागि १५ जना प्रतियोगी विच प्रतिपस्र्धा हुुने छ । ट्यालेन्ट अफ धौलागिरीमा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगीले नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन् ।
तेस्रो चरणबाट तंग्रामका सुुगम थापा, लेखानीका लिजा छन्त्याल, बागलुुङका तुुफान थापा, छिस्तीका अजय विसी, म्याग्दीका दिपेन थापा, लेखानीका रिना के.शी, दमेकका किशोर थापा छनोट हुनुभएको छ ।
त्यस्तै, पर्वतका कृष्ण परियार, बागलुङका कुसुुम पुुन, पर्वतका प्रकाश परियार, हुमन थापा, रेशका पुुजा खाति, उदयपुरका बर्षा राई, तित्याङका लक्ष्मण क्षत्री, सुष्मा श्रीस चौठो चरणमा प्रवेश गरेको बताइएको छ ।

प्रतियोगीको नामवली: