अम्बिका कार दुर्घटनामा मुत्यु भएसंगै सुवासले हात काटे पछि (भिडियो सहित)

गायक सुरेन्द्र बोसेलको "निष्ठुरी तिमीलाई" बोलको भिडियो सार्वजनिक
कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बिहिबार, भाद्र ५ २០७६

२१ औँ शताब्दीमा युवायुवतीले मायाप्रेम गर्ने सामान्य भईसकेको छ कसैको माया सफल भएको छ त कसैको असफल भएको छ । तर यहाँ आफ्नो मायालाई निरन्तर दिँदा दिदै पनि कहिले काँही बाधा पु¥याउने कोही न कोही हुन्छन् भन्ने कुरा सावित भएको छ । कहिले घरपरिवारका सदस्यले कहिले आफ्नै साथीहरुले गर्दा असफल भएको छ किनकी अम्बिका र सुवासको मायाप्रेममा अम्बिकाका आफ्नै दाई बाधा भएपछि समयले अकै मोड लिएरको छ । साँच्चै तपाइै अचच्म नहुनु होला नि फेरि , यो कथा रियलमा नभई रिल लाईफ मात्रै हो..
बागलुङ जिल्लाका युवा गायक सुरेन्द्र बोसेलको (निष्ठुरी तिमीलाई) बोलको म्युजिक भिडियो बाबुकृष्ण परियारको अफिसियल युवटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
सुरेन्द्र बोसेलको स्वर, शब्द, संगीत रहेको गितमा जेम्स प्रधानको संगीत संयोजन, अज्जु के.सीको छायांङकन, मुस्कान आलेको सम्पाद, सुवास रुचाल र अम्बिकाको अभिनय तथा दिपेन्द्र रुचालको निर्देशन रहेको गीतलाई दी साईनिङ डान्स गुप्रले बजार व्यवस्थापन गरेको छ ।

म्युजिक भिडियो हेर्नुहोस्ः–