रितु थापा मगरले ल्याईन प्रदेशी हरुलाई रुवाउने दशै गीत ”ए प्यारा ए प्यारा” FULL VIDEO

/ प्रकाशित मिति :
मंगलबार, असोज २ २០७५

प्रदेशमै हराएउ पियारा हराएउ पियार
तिमी बिना के दशै तिहार
शुन्य भयो सारा गाँउ घर

ए प्यारा ए प्यारा कुर्दा कुर्दै जान्छ कि यो चोेला फर्कि आऊ प्यारा
रितु थापा मगरले दशै आउनु भन्दा एक महिना पहिले बजारमा ल्याएको एल्वम् ए प्यारा ए प्यारा ले यतिबेला बजार तताएको छ । तिज सकिदा साथ दशै गित सार्वजनिक गरेकि रितु जसको लय शब्द ऋषि खड्काले गरेका छन् । गितमा समावेश भएका शब्दहरुले काम बिशेषले घर बाहिर हुने र प्रदेशमा रहेको समस्यालाई सम्बोधन गरेकाले गितले चर्चा पाएको हो ।

बैदेशिक रोजगारिमा रहेकालाई लक्षित गरेर बनाएको गितमा रितु थापा मगरलाई स्वरमा साथ दिएको छन् ऋषि खड्काले जुन गितको म्युजिक भिडियोमा रितु आफु स्वयमले प्रदेशि श्रिमानको पर्खाइमा रहेर प्रदेशि श्रिमान दशै तिहार मान्न गाँउ नआउदाको पिडामा आफुलाई राखेकि छिन् भने प्रदेशि श्रिमानको भुमिका महेन्द्र गौतमले निभाएका छन् ।

घर आउनालाई मन त छ केरे मन त छ केरे
यो साल पनि मुल बाटो नहेरे
फर्कि आउन पाईन गाँउघर
ए प्यारि ए प्यारि यता कमाई कत्तिनि भाछैन भन्छेउ आउ घर

← Back

Thank you for your response. ✨

सप्तऋषि म्युजिक प्रा.लि को प्रस्तुतिमा रहेको यो गित रितु आफ्नै ईउटुब च्यानलबाट सार्वजनिक गरेकि छन् । ए प्यारि ए प्यारि बोलको गित केहि छिटो बजारमा आएपनि दर्शक स्रोताको बिचमा निकै लोकप्रिय बन्दै गएको छ ।

https://youtu.be/Z9xZ-vgetcI