“ट्यालेन्ट अफ धौलागिरी” उत्कृष्ट सातको नामावली प्रकाशन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, कार्तिक १४ २០७६

धौलागिरी एफ.एम प्रालि बागलुङले संचालन गरेको ट्यालेन्ट अफ धौलागिरी प्रतियोगीतामा उत्कृष्ट सातको नतिजा प्रकाशन भएको छ ।
गायन प्रतियोगीताको चौथो चरणबाट लेखानीकी रिना केसी, तुफान थापा, कुसुम पसुन, लिजा तत्याल, उदयपुरका वर्षा राई, छिस्तीका अजय विसी र सिगानाका लक्ष्मण क्षत्री उत्कृष्ट सातमा समेटनु भएको छ ।
पाँचौ चरणको प्रतियोगीता कात्र्तिक १९ गते मंगलबार हुने एफएम प्रालिले जानकारी दिएको छ । उत्कृष्ट ७ बाट ४ जना चयन गरी फाईनल प्रतियोगीता संचालन हुने छ ।