शनिबार, साउन ९ २០८३
  • शनिबार, साउन ९ २០८३
  • July 25 2026
Menu
म्यानमारमा ७ बिद्यार्थी लाई मृत्युदण्डको सजाय सुनाईयो

बागलुङ, १९ मंसिर –म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको...

पुरा पढ्नुहोस
म्यानमारमा सैनिक सरकारद्धारा ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड

बागलुङ, १० साउन – म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक...

पुरा पढ्नुहोस
ओमिक्रोन पछि कोभिड महामारी चाडै अन्त्य हुन्छ – डब्लूएचओ

बागलुङ, १० माघ – कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने...

पुरा पढ्नुहोस
बेलायतमा एकैदिन १ लाख बढि संक्रमित

बागलुङ, ८ पुष – बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख...

पुरा पढ्नुहोस
तिव्र गतिले लियो सात जनाको ज्यान

बागलुङ र पर्वतको सिमाना मालढुगां नजिकै बिहिवार यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । म्याग्दीको बेनी बजारबाट नारायणगढ तर्फ...

पुरा पढ्नुहोस
म्याग्दीमा आगलागी हुँदा १२ लाखको क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका(५ शिखको फलातेस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट हुमादेवी फगामीको दुई तले घर जलेर ध्वस्त भएको हो। भान्छाकोठामा बालेको...

पुरा पढ्नुहोस
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो मृतक ५ जनाको सनाखत

बागलुङ र पर्वतको सिमाना मालढु®ा नजिकै आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । म्याग्दीको बेनी बजारबाट...

पुरा पढ्नुहोस
रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र...

पुरा पढ्नुहोस
विद्यालयलाई कुर्चि सहयोग

रुद्रेपिपल माध्यामिक विद्यालय बागलुङलाई एक सामाजिक संस्थाले कुर्सि सहयोग गरेको छ । गोर्खा वेलफेयर ट्रस्ट पोखराले विद्यालयमा आवश्यक ५२ वटा कुर्सि...

पुरा पढ्नुहोस

प्रमुख समाचार

लकडाउनले जुराएको ड्रागन फ्रुटको खेती, अहिले हुन्छ लाखौं कमाई (भिडियो)

बागलुङ नगरपालिका वडा नं. १ रामरेखा निवासी विमलेश आचार्य...

दुर्लुङका पहिरो पीडितलाई ११ लाख बढी सहयोग

गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी...

कृषिमा उत्पादन बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता

बागलुङ नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा...

ताजा अपडेट

बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ, ६ साउन – जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड तिन दिनदेखि अवरुद्ध

बागलुङ, ३ असार – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

सर्वोच्चको आदेश पछि सम्पत्ति छानबिन सम्बन्धी सबै काम स्थगित

बागलुङ, ३२ असार –सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन...

धौलागिरी एफएम

बानपा -२, आवारोड बागलुुङ

फोन :- ०६८–५२००४५, ५२२१७२, ५२०१७२

[email protected]

[email protected]

अध्यक्ष
हरिनारायण गौतम

धौलागिरी एफ.एम. ९८.६ मेगाहर्ज
बा.न.पा. ०२, आबारोड, बागलुङ बजार

फोन नं.
स्टुडियोः ०६८–५२०१७२
प्रशासनः ०६८–५२००४५
समाचार शाखाः ०६८–५२२१७२

Gmail: [email protected]

© 2017-2026 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend