उपमा सञ्चारले आयोजना सांस्कृतिक अवार्डमा कलाकार, पत्रकार, सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड वितरण

धौलागिरी संवाददाता / प्रकाशित मिति :
शुक्रबार, असोज ११ २០८१

उपमा सञ्चार प्रालिले सांस्कृतिक राष्ट्रिय संगित अवार्ड २०८१ भब्यताका साथ सम्पन्न साथ सम्पन्न गरेको छ ।
चलचित्र विकास बोर्डको सभाहलमा भएको अवार्डमा कलाकार, पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएकोे थियो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी तथा उपमा सञ्चार प्रालिका अध्यक्ष आशा गौतम, विशिष्ठ अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठठाराम अधिकारीले सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
वरिष्ठ पत्रकार तिर्थ कोइराला,पत्रकार संगिता अधिकारी, राजेशचन्द्र राजभण्डारी, मोहराज शर्मा, कृष्ण संयोगलाई दर्शक पत्रकारिता गरेबापत सम्मान गरिएको हो ।
सर्जक साजन पराजुली, लोकप्रिय गायक रामजी खाण, पहिलो महिला चलचित्र निर्देशक सुचिता श्रेष्ठ, निर्देशक बाबुराजा केसी, वरिष्ठ लोक गायक घमेश दुलाल, संगितकार सुफिक्स मदन, निर्देशक उमेश कार्की गितकार संगितकार, शिव सुवेदी बद्री शाह लगाएत १०० जना भन्दा बढिले अवार्ड तथा सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले कलाकार देशको गहना भएको र सरकारले रक्षा गर्नुपर्ने बताएका थिए ।
देशको संस्कृति जोगाउने कलाकारले महत्वपुर्ण भुमिका हुने भएकाले देशमा कलाकारलाई केहि गर्ने वातावरण दिनुपर्ने मन्त्री भण्डारीको भनाई रहेको थियो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठ्ठाराम अधिकारी लगायत अन्य सर्जकले कार्याक्रमको शुभकामना व्यक्त गरेका थिए । कुशल सञ्चारकर्मी अनिल नेपालीको संचालनमा सम्पन्न भएको कार्याक्रममा अध्यक्ष आशा गौतमको अध्यक्षता सम्पन्न भएको थियो ।

अवार्ड तथा सम्मान पाएको नामावली

पत्रकार

तिर्थ कोइराला

राजेश राज

भण्डारी मोहराज

शर्मा

सङ्गिता अधिकारी

सञ्चारकर्मी दशक सम्मान

चन्द्र मणि गौतम

कृष्ण संयोग

कलाकार

बाबुराजा केसि

शिबन पोखरेल उज्ज्वल

सुचित्रा श्रेष्ठ

महेन्द्र तिमल्सिना

प्रेमनाथ अधिकारी

घमेश दुलाल

राम्जी खाड

नमराज ढुंगाना

अमृत खाती

यमन खनाल

आशा लामा ग्यानमाला

कमला पोखरेल

लाल बाहादुर धामी

खडग बुढा मगर

आयुश परियार

मदन सुफिक्स

शान्त शिशिर

डा शिव सुवेदी

साजन पराजुली

कला सम्मान

श्याम शुन्दर तिमल्सिना

सुवास महत

ललिता भुजेल

रुद्र बाहादुर महत

हिरा बाहदुर पौडेल

सोनिक्स कार्की

चलचित्र कर्मी

मोहन निरौला

रश्मि भट्ट

भिमा मैनाली

बिनोद श्रेष्ठ