के हो डेंगु, कसरी हुने सतर्क (अन्तरवार्ता सहित)

नविन शिशिर, बागलुङ / प्रकाशित मिति :
बिहिबार, भाद्र १९ २០७६

यतिबेला नेपालका विभिन्न सहरमा डेंगु सार्ने लामखुट्टेको प्रकोप बढेका खबर सार्वजनिक भइरहेका छन् ।
बर्खायाममा मोरङ र झापामा फैलिएको यसको संक्रमण अधिकांस सहरमा फैलिने त्रास बढेको छ । धौलागिरीको म्याग्दी, बागलुङ र पर्वतमा पनि डेंगु रोग भित्रिएको शंका भए पनि अझै पहिचान हुन सकेको छैन ।
तर पनि यसको संक्रमण हुने संम्भावना उच्च छ । उपचारमा समेत समस्या हुने डेंगु कस्तो प्रकृतिको रोग हो भनेर सहकर्मी नवीन शिशिरले स्वास्थ्य कार्यालय बागलुङ ईपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका हेल्थ अस्टिेन्ट चुडामणी कँडेललाई सोध्नु भएको छ । ः
अन्तरवार्ता सुन्नुहोस्:-