कमल थापा सहित राप्रपाका शिर्ष नेता पक्राउ

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ १९ २០८२

बागलुङ, १८ जेष्ठ –पूर्व राजाको समर्थनमा आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पक्राउ परेका छन् ।

काठमाडौँ केन्द्रित आन्दोलनको चौथो दिन नक्सालमा भएको आन्दोलनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेता पक्राउ पर्नुभएको हो ।

राप्रपाले देश बचाउन र देशब बनाउन भन्दै पूर्व राजाको समर्थनमा आन्दोलन गर्दै आएको छ ।
निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले राप्रपा, नेपालका अध्यक्ष थापासहितका नेतालाई नियन्त्रणमा लिएको हो ।