बागलुङ नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त घोषणा (फोटो र भिडियोहरु पुरा हेर्नुहोस्)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ ९ २០८१
बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा गरिएको छ । नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास विकास मन्त्री प्रकाशमान सिंहले बागलुङ नगरपािलकालाई बालमैत्री नगर घोषणा गरेका हुन् । ५१ सूचक पुरा गरेपछि बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको हो ।
पुरा भिडियो हेर्नुहोस्:

फोटो हेर्नुहोस्: