२९ औ जनयुद्ध दिवस बागलुुङमा पनि मनाईयो

/ प्रकाशित मिति :
मंगलबार, फाल्गुन १ २០८០

 

बागलुङ, १ फागुन – २९ औ जनयुद्ध दिवस बागलुुङमा पनि विविध काार्र्यक्रमका साथ मनाईएकोे छ । नेकपा माआोबादी केन्द्र नगरकमिटीको आयोजनामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सहित दिवस मनाईएको हो ।

कार्र्यक्रमकोे उद्घाटन गर्दै नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश प्रमुख सचेतक तथा ी प्र्रदेश सभा सदस्य कुशुम बुढा मगरले बिगतको जनयुद्धका कारण मुलुकमा थुुप्रै राजनितिक उपलब्धी हासिल भएकोे बताउनुभयो । गणतन्त्र, संघियता, समानुपातिक समावेसिता तथा धर्म निरपेक्षता लगायतका ऐेजेण्डा माओबादीका काररण स्थापित भएकोे चर्चा गर्दै उहाले”अग्रगामी परिवर्र्तनका लागि माओेबादीले ठुलो योगदान गरेकोे दाबी गर्नुुभयोे ।

जनयुद्धको ईतिहास, राजनितिक उपलब्धी तथा युुद्धमा माओबादीमा हुन गएकोे क्षेती लगायतका बिषय समेटेर माओेबादी केन्द्र्रका गण्डकी प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थाापा सिखरले अवधारणा पत्र प्र्रस्तुत गर्नुभएकोे थियो ।

सोे अवसरमा बोल्ने वक्ताले माओबादीका कारण मुलुकमा थुप्रैै परिवर्तन भएपनि जनताका आधारभुत आवश्यकता पुुरा नभएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, महिला नेतृ टिका विश्वकर्मा, अधिवक्ता केशवराज पराजुली, प्रेस सेन्टर बागलुङका उपाध्यक्ष सज्जन कुुमार सिहं,मजदुर नेता दुुर्गा बहादुर श्रीस लगायतले शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा माओबादी केन्द्र नगर कमिटि अध्यक्ष रतन प्रसाद मलेपतिको अध्यक्षता, उपाध्यक्ष महेन्द्र विश्वकर्माको स्वागत मन्तव्य र नगर कमिटि सचिव तथा बागलुङ नगररपालिकाका उपप्र्रमुख राजुु खड्काकोे संचालनमा सम्पन्न भएको थियो ।