तिव्र गतिले लियो सात जनाको ज्यान

बागलुङ र पर्वतको सिमाना मालढुगां नजिकै बिहिवार यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । म्याग्दीको बेनी बजारबाट नारायणगढ तर्फ...

पुरा पढ्नुहोस
म्याग्दीमा आगलागी हुँदा १२ लाखको क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका(५ शिखको फलातेस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट हुमादेवी फगामीको दुई तले घर जलेर ध्वस्त भएको हो। भान्छाकोठामा बालेको...

पुरा पढ्नुहोस
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो मृतक ५ जनाको सनाखत

बागलुङ र पर्वतको सिमाना मालढु®ा नजिकै आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । म्याग्दीको बेनी बजारबाट...

पुरा पढ्नुहोस
रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र...

पुरा पढ्नुहोस
विद्यालयलाई कुर्चि सहयोग

रुद्रेपिपल माध्यामिक विद्यालय बागलुङलाई एक सामाजिक संस्थाले कुर्सि सहयोग गरेको छ । गोर्खा वेलफेयर ट्रस्ट पोखराले विद्यालयमा आवश्यक ५२ वटा कुर्सि...

पुरा पढ्नुहोस
तेज–रत्न स्मृति पुरस्कार द्धरा उत्कृष्ट अंक ल्याउने चार विद्यार्थी पुरस्कृत

धौलागिरी बहुमुखी क्याम्पस बागलुङका बिभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थी पुरस्कृत भएका छन् । तेज–रत्न स्मृति पुरस्कार संस्थानले उनिहरुलाई जनहि...

पुरा पढ्नुहोस
भाडा समायोजनको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु...

पुरा पढ्नुहोस
बागलुङ उद्योग बाणिज्य संघमा पदाधिकारीको टुंगो लाग्यो

बागलुङ उद्योग बाणिज्य संघले पदाधिकारीको टुंगो लगाएको छ । मंसिर २१ र २२ गते सम्पन्न ५५ औं वार्षिक साधारणसभा तथा १५ औं...

पुरा पढ्नुहोस

प्रमुख समाचार

विज्ञापन विवादमा सर्वोच्चले लोकसेवालाई डाक्यो

मुलुकभरका स्थानीय तहका लागि खोलिएको विज्ञापनका विषयमा छलफल गर्न...

स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन

प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि...

बागलुङको पर्यटन विकासमा ५ करोड, कहाँ कति ?

सरकारले बागलुङ जिल्लाका पर्यटकीय गन्तव्य विकासका लागि ५ करोड...

विद्युतका कार्मचारी मृत भेटीए

नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारी...

ताजा अपडेट

कम्युुनिष्ट पार्टी धर्म विरोदी होइन ःनेता सापकोटा

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको एकता पछि बनेको...

बाहिरकै विद्यार्थीले धानेका छन् मुस्ताङका स्कुल बाहिरकै विद्यार्थीले धानेका छन् मुस्ताङका स्कुल

हिमाली जिल्ला मुस्ताङका अधिकांश सरकारी स्कुलमा स्थानीय विद्यार्थी न्यून...

एक सय ३० जना ज्येष्ठ नागरिकलाई सम्मान सहित थर्मश वितरण

बागलुङको काठेखोला गाउपालिका– भिमापोखरामा ७५ वर्ष भन्दा माथिको ज्येष्ठ...

म्याग्दीका अधिकांश पक्की पुल जीर्ण बन्दै

म्याग्दीको उत्तरी क्षेत्रका पक्की पुल सवारी साधनको बढ्दो चाप,...

© 2017-2019 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend Technology