आमाको एक्लो संघर्ष (अडियो रिपोर्ट सहित)

-- बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

हरेक अभिभावकको सपना हुन्छ आफ्नो सन्तानलाई राम्रो लालन पालन र उच्च शिक्षा प्रदान गर्ने अर्थात अर्का भाषामा भन्दा ठूलो मान्छे बनाउने । तर सबै समय र परिस्थिती अभिभावले सोचे जस्तो हुँदैन ।
एउटा आमाले आफ्नो सन्तानको पालन पोषण र शिक्षा दिक्षाको लागी गरेको संघर्षका विषय समावेश गरिएको अडियो रिपोर्ट सुन्नुहोस्ः