सुनको मूल्य उकालो, ब्यापार ओरालो ! “अडियो रिपोर्ट सहित”

-- बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

साउन महिना सुरु भए पछि बागलुङका प्रयाः सुनचाँदी पसल सुनसान देखिन्छन । हुन त साउन महिना त्यति धेरै सुनको कारोबार हुने महिना होईन, तर पनि अन्य महिनाको तुलनामा सुनको भाउ साउनमा कम हुने हुँदा विगतका वर्षमा सुन पसलमा चहल पहल बढीनै देखिन्थ्यो । सुनको मुल्य निरन्तर वृद्धि भए पछि सुन खरिद भन्दा विक्री गर्नेहरु बढेका छन् ।

सहकर्मी बलबहादुर रोकाको अडियो रिपोर्ट सुन्नुहोस्:-