कार्यापालिका सदस्यद्धारा जातिय विभेद झल्कने अभिव्यक्ति (अडियो रिपोर्ट सहित)

-- नवीन शिशिर, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

बागलुङको जैमिनी नगरपालिका–५ विनामारे वडा कार्यालयको बैठकमा नगर कार्यापालिका सदस्यले जातिय विभेद झल्कने अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाउँमा सार्वजनिक रुपमै जातिय भेदभाव हुने अभिव्यक्ति दिए पछि सर्वत्र चर्चा र विरोध सुरु भएको छ ।
सहकर्मी नवीन शिशिरले तयार अडियो रिपोर्ट सुन्नुहोस्ः–