७३ वर्ष भए बृद्धा भत्ता के हो थाहा छैन । खाने केही छैन ।आफन्तिको नाम मा कोहि छैन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार १५, २०७६

हाम्रो युटुब च्यानल हेरेर बस्नुहुने दर्शक बृन सम्पुर्णनमा नमस्कार म जिवन थापा र मलाई हेल्प गर्नुहुन शिव बाहोराको तर्फबाट । आज हामी तपाईको सामु एउटि ७६ बषिया आमा जस्ले अहिले सम्म पनि बृदभटट पाउनु भाछैन जस्लाई हामी घुम्ने क्रममा देखेका थियो अनि उहालाई केहि सहयोग पनि गरेर आएका थियौ उनि हामीसँग कुरा गर्दा पनि आखामा आसु टिलपिलाउदै फिक्का हासो हासेर बोल्नु हुन्थ्यो । उनि बस्ने घर बाख्रा बस्ने खोर भन्दा कम थिएन । उनको त्रिमानले एक्लै पारेर गएको पनि धेरै वर्ष पुगिसक्यो भन्नु हुन्छ उहाको आफन्ति, छोरा छोरि भन्नु पनि कोहि छैन । दिनभरि गाउ डुल्नुहुन्छ अरुले जे दिन्छ त्यहिनै खानुहुन्छ । अरुले नदिएको बेलामा उहाँ भोकै सुत्नुहुन्छ । उहाँको भत्किन लागेको घर चुहिने छत मुनि एउटा डर छोप्ने ढोका सम्म छैन । उनि भन्नुहुन्छ बर्खा यामको समय सर्प भित्रै आउने डर हुन्छ पानिको भल भित्रे पस्छ बाघ आउछ, भनेर उनको सानो भत्किन लागेको झुपडि छ त्यै झुपडि भित्र एउटा बाख्रा एउटा कुखुरा राख्नुभाछ त्यो पनि उहाँ आफनै भन्न सक्नुहुन्न साझा भन्नु हुन्छ । कहिले काहि केहि पकाएर खाने कुरा पाउनु भयो भने पनि पकाउने भाडो छैन पकाउने झागाको नाम पनि एउटा प्याल परेको भाडा छन । उनलाई अब हामी आउदा हजुरालाई केहि सहयोग लिएर आउछौ भनेर यदि हजुरले पनि सहयोग गर्न चाहानुहुन्छ भने तलको हाम्रो डितेद दिएका छौ । आउनुस उनिसँगको कुरा कानि