सबैको गलामा गलबन्दी झुण्डिदा (भिडियो सहित)

-- कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६

दोहोरी ब्याटल, बोल माया जस्ता मन छुने र यथार्थपरक गीत सिर्जना गर्ने सर्जक प्रकाश सपुतको गलबन्दी बोलको गित अहिले बजारमा सबैको गला झुण्डिने गरेको छ ।

सर्जक सपुतको शब्द, संगीत, स्वर रहेको गीतमा गायिका शान्ति श्री परियारले समेत स्वर रहेको गीतमा कृष्ण बिक भान्जाले संयोजन, श्यामश्वेत रसाईलीले मिक्सिङ रहेको गीत प्रिज्म रेकडिङमा रेकर्डको गरिएको हो ।


सिटी एक्सप्रेस सहकार्य, भाका नेपालले बजार प्रवर्दन गरेको गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी, प्रकाश सपूतको अभिनय, करण चैसरको छायाँङ्कन तथा गायक सपूतको निर्देशन रहेको ।

भिडियो हेर्नुहोस्ः–