“माया मिठो बैशमा लाएको” भन्दै केकी र राजेश (भिडियो सहित)

-- कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६

नेपालीको लोकदोहोरी क्षेत्रमा पछिल्लो क्रममा मौलिक लोक दोहोरी गीतको हाबी भईरहेको अवस्थामा गायक राजेश बर्देवाले “फल मिठो” नामक लोक दोहोरी गीतको भिडियो आफनो युटयुव च्यानलमा सार्वजनिक गरेका छन् ।
चर्चित नायिका केकी अधिकारी र मोडल रविन्द्र तिटुङ्को अभिनय रहेको भिडियोमा गायक रामजी खाँड, रार्जेश बर्देवा, गायिका जुना श्रीस, दुर्गा रोकाको स्वर, डि.एन जोशीको शब्द, गायक राजेश बर्देवा लय तथा संगीत संयोजन रहेको छ ।्
करन चैसरको छायाङ्कन, मनोज कार्कीको सम्पादन, मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई राजेश बर्देवाको अफिसियल युटयुव च्यानलबाट हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ः–