तिव्र गतिले लियो सात जनाको ज्यान

बागलुङ र पर्वतको सिमाना मालढुगां नजिकै बिहिवार यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । म्याग्दीको बेनी बजारबाट नारायणगढ तर्फ...

पुरा पढ्नुहोस
म्याग्दीमा आगलागी हुँदा १२ लाखको क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका(५ शिखको फलातेस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट हुमादेवी फगामीको दुई तले घर जलेर ध्वस्त भएको हो। भान्छाकोठामा बालेको...

पुरा पढ्नुहोस
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो मृतक ५ जनाको सनाखत

बागलुङ र पर्वतको सिमाना मालढु®ा नजिकै आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । म्याग्दीको बेनी बजारबाट...

पुरा पढ्नुहोस
रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र...

पुरा पढ्नुहोस
विद्यालयलाई कुर्चि सहयोग

रुद्रेपिपल माध्यामिक विद्यालय बागलुङलाई एक सामाजिक संस्थाले कुर्सि सहयोग गरेको छ । गोर्खा वेलफेयर ट्रस्ट पोखराले विद्यालयमा आवश्यक ५२ वटा कुर्सि...

पुरा पढ्नुहोस
तेज–रत्न स्मृति पुरस्कार द्धरा उत्कृष्ट अंक ल्याउने चार विद्यार्थी पुरस्कृत

धौलागिरी बहुमुखी क्याम्पस बागलुङका बिभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थी पुरस्कृत भएका छन् । तेज–रत्न स्मृति पुरस्कार संस्थानले उनिहरुलाई जनहि...

पुरा पढ्नुहोस
भाडा समायोजनको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु...

पुरा पढ्नुहोस
बागलुङ उद्योग बाणिज्य संघमा पदाधिकारीको टुंगो लाग्यो

बागलुङ उद्योग बाणिज्य संघले पदाधिकारीको टुंगो लगाएको छ । मंसिर २१ र २२ गते सम्पन्न ५५ औं वार्षिक साधारणसभा तथा १५ औं...

पुरा पढ्नुहोस

प्रमुख समाचार

विद्युतका कार्मचारी मृत भेटीए

नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारी...

ट्याक्टरको इञ्जिन बोडी कालीगण्डकीमा खस्यो

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

मौवाफाँटमा आधारभुत पत्रकारिता तालिम सुरु

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...

किसानलाई स्याउ खेती सिकाइँदै

मुस्ताङका पाँच स्थानीय तहमध्ये स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ...

ताजा अपडेट

मलाई पर्खिएर नबस्नु है मम्मी

  बाबा म त आउदिन होला , नबस्नु पर्खेर आमा लाई...

जनप्रतिनिधि रसाइलीले दिए तलब भत्ताबाट जैदीमा २० स्टेचर

जनप्रतिनिधि अहिले तलब भत्ता, सुविधाभोग र कमिसनमा लिप्त भएको...

प्रदेश सांसद सापकोटाको सुझाव–‘एनजिओहरु स्टाटेजी बदल’

गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले गैरसरकारी संस्था (एनजिओ)हरुलाई आफ्नो...

© 2017-2019 dhaulagiri fm All Right Reserved | Site by : SobizTrend Technology