निसीखोलामा खोलाले बगाउादा बालकको मृत्यु

-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५

बागलुङ जिल्लाको पश्चिम निसीखोलामा खोलाले बगाउादा एक बालकको ज्यान गएको छ ।
निसीखोला गाउापालिका–२ धारा टोलका ज्ञान बहादुर घिमिरेका ८ वर्षीय छोरा लोक बहादुर घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख रिनबहादुर बैद्यवारले जानकारी दिनुभयो ।

सुस्त मनस्थिती रहेका घिमिरे दिउसो करिब १ बजे घरबाट बाहिर निस्केको र केहि समयपछि घर नफर्किएपछि उनकी आमा खाज्न जाादा खोलाले बगाईरहेको देखे पछि स्थानीयसाग मिलेर उनलाई खोलाबाट मृत अवस्थामा निकालिएको बताएको छ । बालक घिमिरे सधै घरबाट बाहिर जाने आउने गर्थे ।
उनलाई खोलाले करिब १ किलोमिटर तल सम्म बगाई रहेको अवस्थामा सााझ ५ बजे मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।