मलाई पर्खिएर नबस्नु है मम्मी

-- Sagar Gautam / प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६

बाबा म त आउदिन होला , नबस्नु पर्खेर
आमा लाई पनि सम्झाई राख्नु , नरुनु धर्केर।।

भिडियोको लागि

सत्रु त हाँस्दै होलान ,तेरो छोरा मर्यो भनी
सम्झनु मलाई पनि, एउटा फुल झर्‍यो भनी ।।

आमा तिम्रै कोखबाट जन्म पाउ अर्को जुनि
धर्ती मा पो छैन आमा आकाशमा त छु नि ।।

कस्लाई हुन्छ र हाँस्ने मन,आफ्नैे छोरा मर्दाखेरि बोट सबै रित्तो हुन्छ ,फुल हरु झर्दा खेरि ।।

अर्को जुनि भयो भने तिम्रो कोखमा जन्म लिउला
यो जुनि त यस्तै भयो अर्को जुनि सुख दिउला।।

सागर सापकोटा
बा.न.पा ५ मालिका , पन्चासे