मनोज भण्डारि र रितु थापा मगरको टिपिकल सालैजोमा प्रकाश सपुत र रितु थापा मगरकै बबाल डान्स (हेर्नुस भिडियो सहित)

-- jiwan thapa magar / प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५

गायिकामा मात्र नभएर मोडलको रुपमा पनि देखिन थालेकि रितु थापा मगर आजभोलि गितसँगितमा निकै चर्चा पाउन थालेकि छन् । गायिका भनु अथवा मोडल रितु थापा मगरले केहि दिन पहिले बजारमा ल्याएको गितहरु जुन बजारमा एकदमै रुचाईएको थियो जस्तै धन्नै बाघले खाएन, रातो अबिर पहेलो केशरि,रोधि राम्रो,रोए धर्केर,बुढो बिदेश यस्तै यस्तैखाले गित बजारमा ल्याउने रितु थापा मगरले फेरि अर्को गित बजारमा ल्याएकि छन ।

अहिले उनले बजारमा ल्याएको गितमा माया प्रेमलाई प्राथकिता दिएर बनाएको देखिन्छ भने अर्को तिर आफ्नो गाउँठाउँलाई समेटिएको पनि देखिन्छ ।
वारि र पारि लेखानि तित्याङ्ग बिचैमा रेश छ
भुल्नै नहुने सम्झना मलाई त्यै तिम्रो केश छ ।

भिडियोको लागि

यो गितमा रितु थापा मगरलाई स्वरमा साथ दिएका छन मनोज भण्डारिले, मोडलको रुपमा रितु आफै देखिएकि छन भने प्रकाश सपुतलाई पनि मोडलकै रुपमा देख्न सकिन्छ । यो गितको लय÷शब्द खेम सेन्चुरि गरेका थिए भने एरेन्जमा रहेका थिए केशव बावु, त्यस्तै प्रकाश भट्टले निर्देशन गरेका थिए भने भिडियो इडिटमा बिष्णु शर्मा रहेका थिए । यो भिडियो राईजिङ्ग नेपाल ईन्टरटेन्डमेन्ट यूटुव च्यानल देखि सार्वजनिक गरिएको थियो ।
भिडियोको लागि