गायिका दुलालको नयाँ लोकदोहोरी गीत “मुखैमा चिनी” भिडियो युटयुब (भिडियो सहित)

-- कृष्ण संयोग,बागलुङ / प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५

हिलेका चर्चित गायक तथा मोडल प्रकाश सपुत र चर्चित गायिका सुनिता दुलालले लोकदोहोरी गीत “मुखैमा चिनी” भिडियो सुनिता दुलालको अफिसिल युटयुब च्यानलबाट सार्वजनिक भएको छ ।
गम्भिर विष्टको आर्कषक कोरियोग्राफीमा तयार गरियो उक्त भिडियोमा गम्भिर विष्ट, नायिका केकी अधिकारी तथा स्वय गायक, गायिका प्रकाश सपुत सुनिता दुलालले फिचर्ड गरेका छन् ।
गायक सपुतको लय, शब्द रहेको उक्त गीतमा गायिका दुलाल, गायक सपुतको स्वर, गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीत तथा भिडियोमा ज्ञानेन्द्र शर्माको छायांङन, नविन निरौलाको सम्पादन, बि.बि. अनुरागी संगीत संयोजन रहेको गीत कमला देवी डिजिटल बजार व्यस्थापन गरेको छ ।

भिडियोः