भीमापोखरामा नेकपाको प्रशिक्षण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य इन्द्रलाल सापकोटाले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता अनिवार्य रुपमा उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा) भीमापोखरा वडा कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद समेत रहनुभएका सापकोटाले
नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) बागलुुङको कार्यकर्ता तथा अन्तरक्रिया कार्यक्रम काठेखोला गाउँपालिका २ भिमापोखरामा शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सदस्य इन्द्रलाल सापकोटाले
कार्यक्रममा नेपाल कम्युुनिष्ट पाटी गण्डकी प्रदेश कमिटी सदस्य यज्ञबल्लव आचार्य, हिरा बहादुुर के.सी, काठेखोला गाउँपालिका संयन्त्र सदस्य डिल्लीराज गौतम, नेकपाका पुर्व जिल्ला कमिटि सदस्य टिकाराम सापकोटा, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुुर थापा र काठेखोला गाउँपालिका–र २ का वडा अध्यक्ष विद्यापति शर्माले बोल्नुभएको थियो ।
कार्यक्रममा चन्द्रामणी उपाध्याय, खिम कार्की , गंगा बहादुु्र हमाल, होमनाथ गौतम, लिलाराम सापकोटा र प्रेम बहादुुर केसीले जिज्ञासा राख्नुुभएको थियो ।
नेकपा संयन्त्र सदस्य रामप्रसाद शर्माको अध्यक्षता, सदस्य भिम किसानको स्वागत र संयन्त्र सदस्य नारायण पन्त रेग्मीको सञ्चालन सम्पन्न भएको थियो ।